पथरी । पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिद्वारा साना किसान कृषि सहकारी संस्था लि.को अनुगमन तथा निरीक्षण गरिएको छ । पथरी शनिश्चरे वडा नं. ५ हसन्दह बजारमा स्थापित सो कृषि सहकारी संस्था लि.मा अनुदानका मल वितरणको अनुगमन तथा निरीक्षण गरिएको हो । अनुगमन तथा निरीक्षण पश्चात् नगरपालिकाको उप–प्रमु...






