‘छहरा’ साप्ताहिकको निरन्तरताको निमित्त संचालक समिति

काठमाडौ । झण्डै आधा सताब्दी निरन्तर रुपमा प्रकाशन भईरहेको 'छहरा' साप्ताहिक पत्रिकाको निरन्तरताको निमित्त संचालक समिति गठन भएको छ । समितिको अध्यक्षमा डा. युवराज लिम्बूमा रहेका छन् । त्यस्तै उपाध्यक्षमा कैशल कुमार तुम्बाहाङफे, सचिवमा गोपाल छाङछा राई , कोषाध्यक्षमा गणेश सुब्बा, सह-सचिवमा डा. बिष्णु कुमार सिङजाली, सदस्य...

पथरीमा अटो/ सीटी सफारी बक्स स्टेशन निर्माण

पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकाले मुख्य बजार क्षेत्रमा अटो/ सीटी सफारी रोक्न बक्स स्टेशन निर्माण कार्य सुरु गरिएको छ । नगरपालिका, वडा कार्यालय, बजार व्यवस्थापन समितिको संयुक्त बैठक पश्चात् निर्माण कार्य थालिएको हो। आजबाट पथरी बजार लाइनमा अटो/ सीटी सफारी बक्स स्टेशन निर्माण गरिएको हो । अब उप्रान्त सो बक्स ...

काफ्लेद्वारा नगरपालिकाले काजु खेतीको बारेमा कार्यक्रम ल्याउने जानकारी

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको आज अनुगमन गरेकी छिन् । पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्लेले अनुगमन गरेकी हुन्। पोख्रेलले तीन वर्ष...

पथरी नगर अस्पतालमा पुनः एक्स-रे सेवा सुरु

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा आजदेखि एक्स-रे सेवा पुन: सुरु भएको छ । बिगत केही समयदेखि मेशिनमा खरावी आएपछि एक्स-रे सेवा अवरुद्ध थियो । गत असार २१ गते पथरी नगर अस्पतालले सेवा अवरुद्ध भएको सूचना जारी गर्दै सेवाग्राहीहरुलाई अवगत गराएको थियो । सेवा अवरुद्ध हुँदा सेवाग्राही निजी अस्पत...

पुरिएर २ जनाको मृत्यु १ जना घाईते

संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकै घरको २ जनाको मृत्यु भएको छ । भने १ जना घाईते भएका छन् । आज बिहान ५ बजे मोतीमाया राईको टाटी बेरा भएको घरमा ढुंगासंगै झरेको पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये घर धनी ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको घटनास्थलम...

चलचित्र बिषयलाई पाठ्यपुस्तकमा समेट्न माग

पाँचथर। चलचित्र बिषयलाई पाठ्यपुस्तकमा समेट्न याक्थुङ मुन्चइत चोक सयङ्ले अनुरोध पत्र बुझाएको छ । सोमबार लिम्बु भाषा उच्च शिक्षा बोर्डलाई र मंगलबार लिम्बु भाषाको पाठ्यक्रम निर्माण समिती ति पाँचथरलाई बुझाएको हो । लिम्बू भाषा उच्च शिक्षा बोर्डका अध्यक्ष मलिसा याक्थुङ्बा र लिम्बू भाषाको पाठ्यक्रम निर्माण समिति पाँचथरका स...

विजिनेस संसार युट्युव च्यानल सुरु

पथरी । वेलायत र नेपालका युवाहरुले विजिनेस संसार (BusinessSansar)  नामको युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । कुईहाङ्ग लिम्बु निर्माता रहेको च्यानलमा दर्जन युवाहरु संलग्न रहेका छन् । युगल दिलुङ्गछा राई (भिडियोग्राफर), रुपेस राई (सहायक), संजय राई (सहायक ), टेक माबोहाङ्ग, कविता वान्तवा (प्रस्तोता) , सिम्रन स्याङ्गबो ता...

वाल्मीकिले गऱ्यो बधाई, विदाई तथा शुभ कामना कार्यक्रम

पथरी । वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरे २ मोरङले बधाई विदाई तथा शुभकामना कार्यक्रम गरेको छ । सोमबार वि. सं.२०८० सालमा एसईई उत्तीर्ण २३औ ब्याचका विद्यार्थीको लागि वाल्मीकिले बधाई, विदाई तथा शुभकामना कार्यक्रम गरेको हो। विद्यालयले मायाको चिनो, खदा र अविर लगाइ दिएर विद्यार्थीलाई बधाई र विदाई गरे...

हत्याको आरोपमा दम्पत्ती पक्राउ

विराटचोक । जिल्ला मोरङ सुन्दरहरैंचा नगरपालिका वाड नं.९ बस्ने वर्ष अन्दाजी ४९ का सहदेव बजगाईको हत्या गरेको आरोपमा दम्पत्ती प्रकाउ परेका छन् । जिल्ला मोरङ उर्लाबारी- ४ हाटखोलाका वर्ष ३६ का छिरिङ भन्ने सुनिल तामाङ र निजको श्रीमती वर्ष ३३ की प्रनिसा पाँचकोटीलाई पक्राउ परेका हुन् । उनीहरु बजगाईंको फर्ममा काम गर्ने गर्दथे...

पथरीमा श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण 

पथरी । अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरेले श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरेको छ । पथरी शनिश्चरे नगरपालिकाक नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण गरेका हुन् । आज २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक...