बाहुनवादी देशको ऐनामा मधेसवादी अनुहार

लामो संघर्ष, त्याग र वलिदानपछि प्रदेश न.–२ ले मधेस प्राप्त गर्यो । प्रदेश सभाको (३–माघ–२०७८) दुईतिहाई भारी बहुमतले मधेस प्रदेशको नाममा अनुमोदन गरेको हो । पहिचानवादी र सापेक्षतता वाहुनवादी शासकहरु वीचको अन्तर–विरोध र सकसपुर्ण रस्साकस्सी पछी छिनोफानो भएको हो । आफ्नो सक्कल पहिचान र संघीयताको खातीर लडाइँहरु लड्दै र ज्यानहर...

लिपि असमझदारीः सिरिजङ्गा या किरात

लिपि परिचय लिपि भनेको समाजमा बोलिएको भाषालाई चित्रात्मक (Symbolic) हिसावले प्रस्तुत गरि दृष्यबाट सो भाषालाई बुझ्ने कलात्मक माध्यम हो । यसको अर्थ सबै जसो लिपिहरु भाषालाई प्रतिनिधीत्व गर्दै भाषाको आधारमा विकास गरिएका छन् । यस्ता लिपिहरु संसारमा अनगिन्ती रहेका छन् । ति लिपिहरुले निश्चित भाषालाई प्रतिनिधीत्व गर्दछन् । व...

मातृभाषा ः सामाजिक न्यायको प्रश्न

संसारभरिका अधिकांश बालबालिकाले विद्यालय छाड्ने कारण विद्यालय र घरको भाषाबीच फरक हुनुलाई मानिएको छ हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन विश्वभरि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरिन्छ । यस अवसरमा संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले विषयकेन्द्रित नारा तय गर्ने गरेको छ । यस वर्ष ‘समाज र शि...

मेरो भाषाको सम्मान खोइ ?

मलाई सुँगुर र मुसाको मासु छोड्न, खस भाषा घोक्न सिकाउनेहरुका नाममा मेरो भाषाको सम्मान खोइ ? इन्दु थारु सुँगुर र मुसा खान छोडेर देखाउन चाहन्थेँ– हेर सुँगुर र मुसा खाने थारु म होइन, तिमीहरुको उच्च संस्कृति अङ्गाल्ने भएको छु । आधुनिक देखिने नाममा मेरो लेहँगा, चोलिया, फरिया लोप हुँदै गयो, अचेल त पाउनै मुश्किल । आफ्...

लिम्बू जातिमा तुम्याङ न्याय प्रणाली ः प्रथाजनित कानून

लिम्बू जातिमा तुम्याङ न्याय प्रणाली ः प्रथाजनित कानून अमृता थेबे १. प्रथाहरु कानूनको रुपमा विकसित कुनैपनि व्यक्ति, परिवार, जाति, समुदाय, सम्प्रदायका जीवनमा उनीहरुका परम्पराहरुले गहिरो प्रभाव पारेको हुन्छ । उनीहरुको परम्परागत विश्वासहरुले समाजलाई बाँध्न रीतिरिवाजहरुको निर्माण गरेको हुन्छ । हिजोको सामाजिक विकासमा कस्...

राष्ट्रिय विभूति समाजसुधारक फाल्गुनन्द लिङ्देन

फाल्गुनन्द लिङ्देन राज्यको विभुति हुन् । फाल्गुनन्दको जन्म, इलामको माङ्सेबुङ गाउँपालिका साविक इभाङ ५, चुक्चिलिम्बाको डाँडा गाउँमा भएको हो । वि.सं. १९४२ कार्तिक २५ गते जन्मदा, आमाको स्तनमा खटिरा भएकाले स्तनपान गर्नुभएन, ३÷४ घण्टासम्म पनि रुनुभएन । सानोमा फलामसिंह र नरध्वोज लिङ्देनको नामले गाउँघरमा बोलाउँथे । बाल्याकालमा...