विजयपुरबारे भ्रमपूर्ण बयान र स्थानीय पाठ्यक्रम …

अमित याक्थुङबा 'मिहाङ' स्थानीय पाठ्यक्रम राख्ने क्रममा धरान उपमहानगरपालिका सरकारले कक्षा-६ अन्तर्गत 'हाम्रो धरान' पुस्तकमा विजयपुरगढी र दरबार परिसरबारे भ्रामक जानकारी दिएको छ । लिम्बुवान र विजयपुरकाे सेनकालीन इतिहासबारे पुस्तकका सम्पादक, लेखकहरू र पाठ्यक्रम स्वीकृत गर्ने निकाय अनभिज्ञ भएको देखियो । विजयपुरका संस्था...

मनसरा: हाम्रो समयको एउटा उत्कृष्ट फिल्म हो ।

दिदीले मनसरा हेर्ने मन गर्नुभयो । तेरो भेना जांदैन, म एक्लो छु भन्नुभयो । म पनि दोस्रो पटक हेर्ने सुरमा थिएँ । दिदी भाइको सल्लाह मिल्यो । मनसरा हाम्रो समयको एउटा उत्कृष्ट फिल्म हो । कवि उपेन्द्र सुब्बाले निर्देशन र लेखन गरेको मनसराले सुब्बालाई निर्देशकमा स्थापित गरेको छ । यस अगाडिको जारी उनको डेब्यु निर्देशन थियो । ...

पहिचानको सवालमा याक्थुङ युवाको भूमिका

विषय प्रवेश : नेपालमा केही वर्ष यता चलिरहेको पहिचान र अस्तित्वको मुद्धामा लिम्बु/याक्थुङ युवाहरूको ध्यान केन्द्रीकृत गरि छलफल बहस गर्नु अत्यन्तै राम्रो पक्ष हो । विशेष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रूपमा स्थापित भइसकेपछि २०७२ सालमा जारी भएको संविधानले आदिवासी जनजातिहरूको पक्षमा व्यवस्था गरिएको संवैधानिक ह...

साहित्यकार चङ्बाङको संक्षिप्त चिनारी

सेन्छेनहाङ हरि हुक्पा चङबाङ, पिता मोहनसिं हुक्पा चङबाङ र माता तुम्बाहाङफे बिष्णुमाया हुक्पा चङबाङको कोखबाट वि.सं. २००७ साल साउन २७ गतेका दिन साविक जलजले-३ निगाले तेह्रथुम लिम्बुवानमा जन्मनु भएको हो । वहाँ एक श्रीमती योङहाङ चन्द्रमाया हुक्पा चङबाङ, तीन छोरा फुङओत्, सेन्त्ओत र लाओत्, बुहारी अनिता, रेश्मा र निमा, माङमा र ...

चासोक तङनाम र यसको महत्व

भूपेन्द्र खुदाङ लिम्बू पर्वहरु सामाजिक सद्भाव र रीतिथिति, संस्कार, संस्कृतिका निरन्तरता हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोवास गर्ने पूर्वी नेपाल लिम्बुवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोवास गर्ने लिम्बू जातिले सामूहिक...

लिम्बु जातिमा चासोकको महत्त्व

चासोक तङ्नाम प्रकृतिपूजक याक्थुङ लिम्बु समुदायको अत्यन्तै महत्त्वपूर्ण मौलिक पर्वको रूपमा मनाइन्छ । लिम्बु भाषामा चासोक तङ्नामलाई नेपाली भाषामा न्वागी अर्थात उधौली पुजा पनि भनिन्छ । शब्दिक अर्थमा `चा´ भनेको अन्न, `शोक´ भनेको चढाउनु र `तङ्नाम´ भनेको पर्व भन्ने अर्थ लाग्छ । त्यसैले नयाँ बाली भित्र्याउने क्रममा `माङ´ अर्थ...

प्रदेशको नाम कोशी सतप्रतिशतले खारेज गर

मैले २०८० असोज २ गते बिराटनगरमा भनेको थिए । सर्बदलीय सरकार बनाउनुहोस । प्रदेशको नाम कोशी १००% ले खारेज गर्नुहोस । आन्दोलनले सशक्त रुपमा बुलन्द गरेको स्थापीत एजेन्डालाई पुनः नामकरणको सहर्ष स्वीकार गर्नुहोस । र, यो भूमिको सभ्यता एवम् ऐतिहासिक पहिचानको आधारमा पुःन नामकरणको प्रस्ताव प्रदेश सभामा पेश गर्नुहोस । यो भूमिको...

स्व. सुबास नेम्बाङ, राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द र सुबास नेम्बाङ्को मृत्यु बारे भविष्यवाणीको सन्दर्भ ।

डकेन्द्र सिङ थेगिम आज भदौ २८ गते उनको अन्त्येष्टिका दिन त लेखिहाल्नु नपर्ने थियो कि चित्त नबुझेर लेख्न शुरु गरें। किरात धर्मका संरक्षक सदस्य , पुर्ब सभामुख , संबिधानसभा अध्यक्ष स्वर्गीय सुबासचन्द्र नेम्बाङको आज पशुपति आर्यघाटमा भएको दाहसंस्कारमा जाने इच्छा हुँदाहुँदै पनि जान जुरेन। यो दुर्भाग्य रह्यो। बि सं २०६६ सालमा...

यायोक्खालाई केही प्रश्न र केही सुझाव

किरात राई यायोक्खाप्रति प्रश्न गर्नु र सुझाव दिनु म मित्र समुदायको व्यक्ति भएको हिसाबले उपयुक्त होला, नहोला । त्यो आफ्नो ठाउँमा छ । तर अहिले पहिचानको लागि भइरहेको आन्दोलनमा हामीसँगै उभिएका छौँ । यसैले प्रश्न गर्नु र सुझाव दिनु उपयुक्त नै होला भन्ने मैले ठानेको छु । नामकरणको सवालमा संयुक्त आन्दोलन भइरहँदा राई, लिम्बु...

भारत भ्रमणपछि विमानस्थलमा प्रधानमन्त्री दाहालले के के भने?(पुर्ण पाठ)

उपस्थित सञ्चारकर्मी मित्रहरू, 1. मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको छु। 2. भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस वि...