अति शालिन, भद्र एवम् वौद्धिक नेता उपेन्द्र यादवको विरोध किन ?

उपेन्द्र यादव एउटा नेता मात्र नभई समग्र मधेश र मधेशीको लागि विचार हो, सोच हो । उनले मधेशकों विकास निर्माणका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षणलगायतका अधिकारहरु सुनिश्चित गराउने काम गर्नुभयो । आज मधेशीका छोराछोरीहरु भटाभट लोक सेवाबाट नाम निकालेर सरकारी जागिर खाइरहेका छन, त्यो उपेन्द्र याद...

समाज सेवामा एक दशक

अमीर मगर "समाजसेवा गर्नु हामी सबैको कर्तव्य हो।" किनभने हामी सबै समाजमा जन्मिन्छौ; समाजमै हुर्किन्छौ; समाजमा राम्रा नराम्रा कामहरु गर्छौ र समाजमै मर्छौ। हामी मध्ये कोहिपनि समाजबाट चाहेर पनि टाढा भएर जिउन सक्दैनौ। यसर्थ वयस्क वा भनौ बुढापाका र धनीमनीले मात्र समाज सेवा गर्नुपर्छ भन्नु अपरिपक्व अनि स्वार्थी बुझाई हो...

सरकारले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू र हासिल भएका प्रमुख उपलब्धिहरूको सारसंक्षेप

पुष्पकमल दाहाल प्रचण्ड २०७९ मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जनादेशअनुरुप मिति २०७९ साल पुस १० गते विभिन्न राजनीतिक दलको सहभागितामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भई पुस ११ गते सम्माननीय प्रधानमन्त्रीले कार्यभार सम्हाल्नुभएकोमा चैत्र २१ गते सरकारले...

संघीयता खर्चिलो भन्नेहरुलाई

तारा पोख्रेल देश संघीयतामा गएपछि अहिले ७ प्रदेश र ७५३ स्थानीय तहमा बाडिएको छ । संघीयतामा जानू अघि स्थानीय निकाय लगभग ४००० वटाको हाराहारीमा थिए । त्यहिँ संख्यामा अध्यक्ष उपाध्यक्ष थिए भने जिल्ला ७५ वटा थियो । ५ बिकास क्षेत्र पनि थिए । जुन प्रदेशकै ढाँचा जस्तै थियो । प्रत्येक स्थानीय निकायको प्रत्येक वडामा १ वडा अध्यक्ष...

याक्थुङ ज्ञान महोत्सवको अवधारणा पत्र

पृष्ठभूमि पूर्वी नेपालमा मुख्य थाकथलो रहेको आदिवासी लिम्बूहरु हाल देशको विभिन्न ठाउँहरुमा र विभिन्न देशहरुमा बसोबास गर्दै आएका छन् । मुलभूत रुपमा कृषिमा जीवनयापन गर्ने लिम्बू समाज पछिल्लो समयमा विभिन्न काम, व्यवसाय र रोजगारीसँगै जीउने आधारहरुको संरचनाहरु पनि फरक फरक रहेको छ । लिम्बू समाजले आफ्नो मुख्य मार्गदर्शनको...

सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू, अव्यवस्थित गाँउबाट व्यवस्थित लालसलाम । सम्माननीय ज्यू, सर्वप्रथम त यो खुल्ला(पत्रमार्फत् मुलुकमा सर्बहारा वर्गको नेतृत्वमा सम्पन्न दोश्रो जनआन्दोलन पश्चात् तेश्रो पटक देशको नेतृत्व गर्दै संसदको करिब सर्वसम्मत् प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्य...

एक बागी नागरिक अगुवा को बखान!!!

२०७२को त्यो दिन सम्झन्छु, खगेन्द्र सङ्ग्रौला, सिकेलाल, कृष्ण खनाल, विजयलाल कर्ण, कृष्ण हातेछु, दिपेन्द्र झा, युगपाठक, लगायत विराटनगर पुगेका थियौँ । हामीलाई त्यहाँ बोलाउने वा पुर्याउने विराटनगरका मित्रहरू थिए। उनीहरू मध्ये दुई जना चिनेका खुसियाली सुब्बा र श्याम मिश्रको समझन चाहेँ । अरू अरुमितरहरू त्यतिखेर नै नचिनेको...

नेपालमा आदिवासी जनजातीको मौलिक पहिचानको सवालमा Top down कि Bottom up दृष्टिकोण ?

विश्वभरी, दुई वर्ष भन्दा बढि समय मानव जातिमा भय र त्रास उत्पन्न गराएको COVID–19 को त्रासबाट संसार मुक्त हुन नपाउँदै हालै रसिया र युक्रेन बीच सुरु भएको युद्धले फेरी एक पटक संसारमा मानव जातिमाथि युद्धबाट हुने नकारात्मक असरहरुका कारण सामाजिक र मानसिक रुपमा अर्को भय र त्रास सुरु भएको छ । कोरोना भाइरसको संक्रमण र यसको उत्प...

बाहुनवादी देशको ऐनामा मधेसवादी अनुहार

लामो संघर्ष, त्याग र वलिदानपछि प्रदेश न.–२ ले मधेस प्राप्त गर्यो । प्रदेश सभाको (३–माघ–२०७८) दुईतिहाई भारी बहुमतले मधेस प्रदेशको नाममा अनुमोदन गरेको हो । पहिचानवादी र सापेक्षतता वाहुनवादी शासकहरु वीचको अन्तर–विरोध र सकसपुर्ण रस्साकस्सी पछी छिनोफानो भएको हो । आफ्नो सक्कल पहिचान र संघीयताको खातीर लडाइँहरु लड्दै र ज्यानहर...

लिपि असमझदारीः सिरिजङ्गा या किरात

लिपि परिचय लिपि भनेको समाजमा बोलिएको भाषालाई चित्रात्मक (Symbolic) हिसावले प्रस्तुत गरि दृष्यबाट सो भाषालाई बुझ्ने कलात्मक माध्यम हो । यसको अर्थ सबै जसो लिपिहरु भाषालाई प्रतिनिधीत्व गर्दै भाषाको आधारमा विकास गरिएका छन् । यस्ता लिपिहरु संसारमा अनगिन्ती रहेका छन् । ति लिपिहरुले निश्चित भाषालाई प्रतिनिधीत्व गर्दछन् । व...