पथरी । किरात याक्थुङ चुम्लुङले लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रतिको असहमति जारी रहेको बताएको छ । आज चुम्लुङले विज्ञाप्ति जारी गर्दै २०७२ साल असोज ३ गते नेपालको एकल जातीय शासनको नाईकेहरुद्वारा षडयन्त्रमुलक तरिकाले जारी गरी नौ वर्ष अगाडि देखि जबरजस्त लादिरहेका दाबी गरेको छ । 'लिम्बुवान आन्दोलन साथै आदिवासी आन्द...






