पथरी। याक्थुङ स्टार सिजन २ को टप १२ सहभागी बिजेता सुनुवारले मन जितिरहेकी छिन । गैर लिम्बू भएर पनि लिम्बू सस्कृतिलाई बचाउन मौलिक लिम्बू भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको च्वाइसमा परिरहेकी हुन्। याक्थुङ स्टार सिजन २ को विजेताका लागि सबैलाई भोट गर्न उनले अपिल गरेकी छिन् । 'याक्थुङ भाषा/लिपी याक्थुङहरुको मौल...






