भेलेटार(धनकुटा) । पूर्वको पर्यटकीय स्थल भेडेटारमा लिम्बु चलचित्र निर्माण कार्यशाला सुरु भएको छ । कार्यशाला उदघाटन सत्रमा मिस नेपाल हङकङका अध्यक्ष तथा चलचित्र वितरक लोकराज आङबुहाङ, वरिष्ठ निर्देशक नवीन सुब्बा, निर्देशक समाजका सदस्य तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, आदिवासी जनजाति चलचित्र महासङ्...






