कीर्तिपुरमा पहिलो पटक ‘म्यूजिकल फेष्टिबल २०८१’

कीर्तिपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मोरङ जिल्लाको पथरी शनिश्चरे ७ कीर्तिपुरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्तिक २० गते मंगलवार बाल कल्याण माध्यमिक विद्यालयमा ‘ म्यूजिकल फेष्टिबल २०८१’ को आयोजना भएको हो। मुख्य आकर्षक कलाकार उमेश राई (फुलन्देकी आमा) रहेको  फेष्टिबल मा निनाम हाङ राई, The band (क...

आज ‘कीर्तिपुर(समी चोक)म्यूजिकल फेष्टिबल २०८१’

कीर्तिपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मोरङ जिल्लाको पथरी शनिश्चरे ७ कीर्तिपुरमा सांगीतिक कार्यक्रम हुदैछ। आज (कार्तिक २० गते मंगलवार) साँझदेखि बाल कल्याण माविमा ‘कीर्तिपुर(समी चोक)म्यूजिकल फेष्टिबल २०८१’ हुने भएको छ । उमेश राई (फुलन्देकी आमा), निलमहाङ राई, The band केर्खा र पथरी डान्स सेन्टरको बेजोड प्रस्त...

‘कीर्तिपुर म्यूजिकल फेष्टिबल’ हुने

कीर्तिपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मोरङ जिल्लाको पथरी शनिश्चरे ७ कीर्तिपुरमा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्तिक २० गते मंगलवार साँझदेखि बाल कल्याण माविमा 'कीर्तिपुर म्यूजिकल फेष्टिबल २०८१' हुने भएको छ । उमेश राई (फुलन्देकी आमा), निलमहाङ राई, The band केर्खा र पथरी डान्स सेन्टरको बेजोड प्रस्तुति रह...

पोक्लाबाङ माङ्गेना यकलाई मान्ने थरहरूको पूर्खा पुस्तासम्बन्धि छलफल

फेदाप( तेहथुम )। पोक्लाबाङ माङ्गेना यक मान्ने थरहरूको वंशावलीमा पुस्ता मिलानसम्बन्धि महत्वपूर्ण छलफल भएको छ । फेदाप गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रमले उक्त पुस्ता मिलान गरेको हो । एकै पुर्खाका सन्तान छुट्टिएर बेग्लाबेग्लै थरमा परिणत भएपनि माङ्गेना यकलाई ती थरहरूलाई जोड्ने गर्छ ।पोक्लाबाङ यकमा आङ्बुङ, कुरुम्बाङ,...

संस्कृति जाेगाउन, खुल्ला भजन प्रतियोगिता

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । शनिबार महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गिनी समूहको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो। पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा आयोजित प्रतियोगितात्मक कार्यक...

विराट राजवंशीले हुकाहुकी मनायो

राजेश कुमार राजवंशी विराटनगर । विराट राजवंशीले दीपावली (सुकरात) को अवसरमा हुकाहुकी कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका १२ स्थित विराट समुदायिक भवनमा हुकाहुकी मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले हुकाहुकी दियो बालेर कार्यक्रम उद्घाटन गरे । उनले विराट राजवंशी कोशी प्र...

मुन्धुमी राउन्डका लागि विजेता सुनुवारद्वारा भोटको अपिल

पथरी। याक्थुङ स्टार सिजन २ को टप १२ सहभागी बिजेता सुनुवारले मन जितिरहेकी छिन । गैर लिम्बू भएर पनि लिम्बू सस्कृतिलाई बचाउन मौलिक लिम्बू भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको च्वाइसमा परिरहेकी हुन्। याक्थुङ स्टार सिजन २ को विजेताका लागि सबैलाई भोट गर्न उनले अपिल गरेकी छिन् । 'याक्थुङ भाषा/लिपी याक्थुङहरुको मौल...

विराट राजवंशी शिक्षक समितिले शुभकामना आदानप्रदान कार्यक्रम गऱ्यो

राजेश कुमार राजवंशी बिराटनगर । बिराट राजवंशी समाज उत्थान समिति र बिराट शिक्षक तथा कर्मचारी समिति बिराटनगर मोरङले वडा दशै शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा  शुभकामना आदानप्रदान गरेको छ। आज कटहरी वडा नम्बर १ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै  शुभकामना आदानप्रदान गरेको हो। कार्यक्रमको वक्ताहरुल...

राजवंशी समुदाय र प्रथम हुकाहुकी कार्यक्रम

मत्स्य देशका राजा विराट महाभारतकानदेखि नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन्। यो हुकाहुकी शुभ दीपावली (सुकरात)को पहिलो ऐतिहासिक दिन हो। जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियो वाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै , सँगै घर बाहिर र खेतीबारीमा गएर हुका हुक...

विजेता सुनुवारद्वारा भोटको अपिल

याक्थुङ स्टार सिजन २ को टप १६ सहभागी मध्ये बिजेता सुनुवार पनि एक हुन् । गैर लिम्बू भएर पनि लिम्बू सस्कृतीलाई बचाउन मौलिक लिम्बू भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको मन जित्न सफल छिन् विजेता सुनुवार । याक्थुङ स्टार सिजन २ को विजेताका लागि सबैलाई भोट गर्न उनले अपिल गरेकी छिन् । (more…)...