विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाइटेस कप–२०२६ सिरिज बराबरीमा सएिको छ । बुधबार विहान विराटनगर बर्षा भएपछि मैदानमा पानी जमेर क्रिकेट युनाइटेस कप सिरिज अर्न्तगत बागमती प्रदेश र इक्वालिटी कप–११ विचको खेल रद्ध भएपछि ३ि खेलमा सरिज १–१ को बराबरीमा सकि...






