नगर खेलकुद महोत्सव: फराकिलो अन्तरले प्रभात विजयी 

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा फराकिलो अन्तरले प्रभात एसएफसीले जितेको छ । शुक्रबार भएको खेलमा प्रभातले ४-० गोल अन्तरले नाजरिन एफसीलाई पाखा लगायो ।  जितसङ्गै प्रभात एसएफसी फाइनलमा प्रवेश गरेको छ ।  प्रभातका लागि सुरुवातकै ११ मिनेटमा नै स्ट्राईकर अर्सित कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमको लागि खाता ख...

फुटबल खेलाडी धिमाल निलम्बनमा किन परे?

हसन्दह । पथरी शनिश्चरे वडा नं ५ का फुटबल खेलाडी हुन् सनम धिमाल । उनलाई नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाले शुक्रबार कार्वाही गरेको छ । आखिर किन कार्वाहीमा परे त? पथरी शनिश्चरे नगरपालिकामा जारी खेलकुद महोत्सबको फुटबल प्रतियोगितामा सनम धिमाल अनुबन्धित थिए । उपाधिको दाबेदार मानिएको सिरिजङ्गा स्पोर्टिङ क्लब...

नगर खेलकुद महोत्सव: आजदेखि कराँते प्रतियोगिता सुरु 

कीर्तिपुर । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत आजदेखि कराँतेका खेलहरू सुरु भएको छ । बाल कल्याण माबि(पथरी शनिश्चरे वडा नं. ७ कीर्तिपुर) मा जारी प्रतियोगितामा ६० स्पर्धीको सहभागिता रहेको छ । पुरुषको लागि १० स्वर्ण र महिलामा ४ स्वर्ण लागि मुख्य प्रतिस्पर्धा हुने खेलमा पुरुषतर्फ २० केजीदेखि ५५ केजी तौल समू...

नगर खेलकुद महोत्सव: भलिबल खेलमा वडा नम्बर १ र २ विजयी

तस्वीर: पिल टिभी एचडी। पथरी। पथरी शनिश्चरे नगरपालिकामा जारी नगर खेलकुद महोत्सवअन्तर्गत भलिबल प्रतियोगिता पनि सुरु भएको छ । बिहीवार भएको उद्घाटन खेल वडा नं. १ र वडा नं. ५ बिच प्रतिस्पर्धा भयो । दोस्रो खेल वडा नं. २ र वडा नं. ७ बिच भएको छ । खेलमा वडा नम्बर ५ र ७ पराजित भयो । ६ टिम  सहभागी भएको भलिबलको फाइनल खेल बैशाख ...

नगर खेलकुद महोत्सव: देबीगन्ज एफसीको शानदार जित

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता अन्तर्गत भएको बिहिवारको खेलमा देवीगञ्ज एफसीले शानदार जितेको छ । पुलचोक एफसीलाई ५-१ को अन्तरले विजयी बन्यो । सुरुवातमा देबिगन्जका राजन धिमालले २१ औं मिनेटमा गोल गरे । दोश्रो हापको  ४१ र ६५ औं मिनेटमा मिक्सेन दाश १/१ गोल गरे । ४५ औं मिनेटमा भिषन राई र ५६ औं मिनेटमा सन्तोष ...

नगर खेलकुद महोत्सब: आज देवीगञ्ज र पुलचोक एफसीबिच आमुन्नेसामुन्ने

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा बिहिवार देवीगञ्ज एफसी र पुलचोक एफसीबिच आमुन्नेसामुन्ने हुदैछ । एच राइजिङ एफसीलाई पाखा लगाएको टिम हो, पुलचोक ।देबिगन्च एमसी भने बाइ पाएको टिम हो । आज जित्ने टिमले सुनौलो कल्याणसङ्ग बैशाख २७ गते खेल्नुपर्नेछ। हिजो भएको खेलमा प्रभात सामुदायिक एफ.सी. विजयी बन्यो । उस्ले...

नगर खेलकुद महोत्सब: अब प्रभात र नाजरिन भिडने

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सब–२०८२ अन्तर्गत नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा प्रभात सामुदायिक एफ.सी. विजयी भएको छ । बुधबार भएको खेलमा प्रभातले उपाधि दावेदार टिम सिरिजंगा एफ.सी.लाई टाइब्रेकरमा पराजित गर्‍यो । पहिलो हाफको १३ औं मिनेटमा प्रभातका अर्सित कार्कीले सिरिजंगाको गोलरक्षकको गल्तीको फाइदा...

नगर खेलकुद महोत्सव: क्रिकेटको फाइनलमा सेल्फी र भुल्के पुग्यो 

पथरी । दोश्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सब अन्तर्गतको क्रिकेट प्रतियोगिताको फाइनलमा भुल्के र टिम सेल्फी पुगेको छ । बुधबार भएको खेलमा टिम सेल्फीले टिम डाँस मोरङगीलाई पराजित गर्‍यो । टिम भुल्केले टिम बक्राहालाई हरायो । दुई टिमको जितसंगै लिगमा शिर्ष अंकका साथ दुबै टोली फाइनलमा प्रबेश गरेका हुन्। प्रतियोगिताको फाइनल भ...

नगर खेलकुद महोत्सव: आज एच. राइजिङ र पुलचोक स्पर्धा गर्दै

पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत मङ्गलबार को खेल एच. राइजिङ एफ.सी. र पुलचोक एफसीबिच हुदैछ ।आजको विजेताले देवीगन्ज एफसीको सामना गर्नुपर्नेछ । नगर खेलकुद विकाश समितिले आयोजना गरेको महोत्सवमा पुरुषतर्फको फुटबल प्रतियोगितामा नगरका १० क्लबले सहभागी जनाएको छ । बैशाख २० देखि सुरु महोत्सव बैशाख ३० गतेसम्म जा...

पथरी शनिश्चरे खेलकुद महोत्सव : प्रभात एस.एफ.सी. विजयी

पथरी । पथरी शनिश्चरे खेलकुद महोत्सव अन्तर्गत सोमबार भएको  पुरुषतर्फको फुटबल प्रतियोगितामा प्रभात एस.एफ.सी. बिजयी भएको छ । प्रभातले सडन डेथमा ६–५ गोल अन्तरले यलम्बर युथ क्लबलाई पाखा लगायो। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुवै टोलीले ५–५ गोल गर्दै बराबरी...