वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । आज वडा नं. १ का वडाध्यक्ष भीम राईले चैत १७ गतेदेखि चैत २५ गतेसम्म वडास्तरीय फुटबल प्रतियोगिता हुने जानकारी गराए। पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाको प्रतियोगितामा सहभागिता रहने बताइएको छ । प्रत...

प्रथम अन्तर स्कुलस्तरीय टिम बुद्धिचाल प्रतियोगिताको उपाधि एभरेष्टलाई

पथरी । प्रथम अन्तर स्कुलस्तरीय टिम बुद्धिचाल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । आज सम्पन्न बुद्धिचाल प्रतियोगितामा पथरी शनिश्चरे १ मा अवस्थित एभरेष्ट बोर्डिङ स्कुल च्याम्पियन बन्न सफल भएको छ। नेपाल बुद्धिचाल संघ पथरी शनिश्चरे नगर समिति मोरङको आयोजनामा भएको प्रतियोगिताको अन्तिम ३ राउण्ड आज सम्पन्न भयो । प्रतियोगिताभर ...

एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं: कप्तान एन्जिला

बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग हार व्यहोरेपछि कप्तान एन्जिला तुम्बापो सुब्बाले एक दिन अवश्य उपाधि उचाल्ने बताएकी छिन् । `पछिल्लो वर्षमा हामीले तीन वटा फाइनल खेलेका छौं। यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं।´ उनले सामाजिक संजालमा लेखेकी छिन...

हसन्दह च्यालेन्ज कपको उपाधि बिहानीलाई 

हसन्दह ।दोस्रो हसन्दह च्यालेन्ज कप २०८१ को उपाधि बिहान युवा क्लबले आफ्नो पोल्टामा पारेको छ । खेलकुद विकास समिति हसन्दह वडा नं. ५ र ६ को आयोजनामा भएको फाइनल खेलमा बाहुनी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । बिहानी युवा कल्बका सबिन मगर प्लेयर अफ द टुर्नामेन्ट हुन सफल भए भने बाहुनी फुटब...

 भेट्रान्स फुटबलको उपाधि वडा नं १ लाई

पथरी । पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ को भेट्रान्स फुटबल टिमले उचालेको छ आज भएको फाइनल खेलमा वडा नं १ ले वडा नं. ४ लाई ४ गोलका विरुद्ध ५ गोल गर्दै पथरी शनिश्चरेले उपाधिमाथि कब्जा जमाएको हो । सो प्रतियोगिता देवीगञ्ज फुटबल क्लबको आयोजना र पथरी शनिश्चरे–२ वडा कार्यालयको सहयोगमा पञ्चायत माविको...

प्याराफिट निर्माण बारेमा सर्वपक्षीय भेला

पथरी । बिहीवार पथरी शनिश्चरे नगरपालिकामा खेलमैदान (प्याराफिट) निर्माण सम्वन्धमा सर्वपक्षीय भेला सम्पन्न भएको छ । पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित खेल मैदानमा प्याराफिट निर्माण गर्न पथरी शनिश्चरे नगरपालिकाबाट आ.व. २०८१/०८२ मा रु. ५० लाख वजेट विनियोजन भएको र सो निर्माण सम्वन्धमा सर्वपक्षीय भेला गरिएको हो ।...

पवित्रहाङमा गोल्ड कप : दिपेन्द्र शिखर इलाम फाइनलमा

माङसेबुङ(इलाम)। रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर...

पवित्रहाङमा गोल्ड कप: कन्काई फाइनलम

माङसेबुङ(इलाम) । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका झापा फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङमाथि १–० को कठिन जित निकाल्दै झापा उपाधि नजिक पुगे...

पवित्रहाङमा गोल्ड कप: दार्जिलिङ पाखा लाग्यो

माङसेबुङ(इलाम)। रोयल स्पोर्टिङ क्लब दमक झापा इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लाग्यो । यो सँगै पवित्रहाङमा गोल्ड कपको सेमिफाइनल समिकरण पुरा...

पवित्रहाङमा गोल्ड कप : ताप्लेजुङ अन्तिम चारमा

माङसेबुङ(इलाम) । ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा आइतबार भएको खेलमा पथरी शनिश्चरे खेलकुद समिति मोरङलाई ३–० ले हराउँदै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो । ताप्लेजुङको जितमा सुष्मा...