ओमिक्रोन भेरियन्ट सम्बन्धी जानकारीः ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो? ओमिक्रोन भेरियन्ट #COVID19 को सबैभन्दा पछिल्लो भेरियन्ट हो। यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ। के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक छ? यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह...
