आगोलागीबाट १९ वटा घर जली नष्ट १ जना नाबालिकाक

मोरङ । धनपालथान गाउँपालिका-७ का अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागी हुँदा घर भित्र रहेकी उनको ४ बर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । चैत्र ५  गते दिउँसो साढे १२ बजे विधुत सर्टभई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला प...

 क्षयरोग सम्वन्धी मोडुलर तालिम

पथरी । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिम आजबाट सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा गरिएको मोडुलर तालिम चैत ८ गतेसम्म सञ्चालन हुनेछ । नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको तालिममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य बारे स्वास...

जरायो टोलमा पहिचानको लागि एक महिने अभियान

शनिश्चरे।मंगलबार पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य केन्द्र वडा नं. ९ ले जरायोटोलमा अभियान सञ्चालन गरेको छ । वडा नं. ९ वासी आमा बुबा दिदी बहिनी लगायतले सो अभियानको लाभ लिएका छन् । अभियानमा उप–प्रमुख देविमाया काफ्ले र वडाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । पथरी शनिश्चरेमा समुदायमा स्तर नसर्ने रोगहरु मधुमेह, उच्च ...

प्रथम अन्तर स्कुलस्तरीय टिम बुद्धिचाल प्रतियोगिताको उपाधि एभरेष्टलाई

पथरी । प्रथम अन्तर स्कुलस्तरीय टिम बुद्धिचाल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । आज सम्पन्न बुद्धिचाल प्रतियोगितामा पथरी शनिश्चरे १ मा अवस्थित एभरेष्ट बोर्डिङ स्कुल च्याम्पियन बन्न सफल भएको छ। नेपाल बुद्धिचाल संघ पथरी शनिश्चरे नगर समिति मोरङको आयोजनामा भएको प्रतियोगिताको अन्तिम ३ राउण्ड आज सम्पन्न भयो । प्रतियोगिताभर ...

अनुसन्धान आयोगद्वारा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया

पथरी । अख्तियार  दुरुपयोग अनुसन्धान आयोग, इटहरीको आयोजनामा स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर कार्यप...

पथरीमा डिटेल एजुकेशन कन्सल्टेन्सी

पथरी । डिटेल एजुकेशन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा  पथरीमा खोलिएको छ । शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य मान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कन्सल्टेन्सीका सीईओ योगेन्द्र चौहान, वडा नं १ का अध्यक्ष भीम कुमार राई, पञ्चायत मावि तथा पथरी शनिश्चरे व्यवस्थापन...

विद्यार्थी र लेटाङ नगरपालिकाबीच अन्तरक्रिया

पथरी । पञ्चायत मावि पथरीका कानुन समूहका छात्र-छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन्। शुक्रबार कक्षा -११ र १२ का विद्यार्थीहरूले पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती, न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसि...

आदर्श सीताको १८ औं वार्षिकोत्सव

शनिश्चरे । आदर्श सीता आधारभूत विद्यालय पथरी शनिश्चरे ९ रिगुवाले आफ्नो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ मनाएको छ । कार्यक्रममा पुरस्कार, दाताहरुलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडाध्य...

 न्यायीक समितिद्वारा  सामाजिक सुरक्षा विषयक प्रशिक्षण 

पथरी । अनौपचारिक क्षेत्रमा योगदानमा आधारित मजदुरहरुको सामाजिक सुरक्षा विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरपालिकाको सभाहलमा अनौपचारिक क्षेत्रमा योगदानमा आधारित मजदुरहरुको सामाजिक सुरक्षा विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । न्यायिक समिति सदस...

लेखक केशु विरहीद्वारा लिखित ‘उपद्रष्ट्रा हर्कमान तामाङ’ पुस्तक लोकार्पण

बेलबारी । अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु विरहीले लेखेको 'उपद्रष्टा हर्कमान तामाङ' पुस्तक लोकार्पण भएको छ। आज बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एण्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह - आयोजनामा उक्त पुस्तक लोकार्पण एक समारोहका बीच उद्घाटन भएको हो। बेलबार...