पथरी । पञ्चायत मावि पथरी शनिश्चरेमा जारी तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम’ सकिएको छ । तीन दिनमा कक्षा १२ र एसइई परीक्षामा शत प्रतिशत नजिता, खेलकुद तथा अतिरिक्त क्रियाकलामा अब्बल भएकै कारण नेपाल देशमै उत्कृष्ट (नमुना) घोषित विद्यालय रुपन्देही जिल्ला बुटवल नगरपालिकाको...






