प्रदेश प्रमुखद्वारा प्राचीन बस्तुको अवलोकन

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर १८, भेडियारीमा रहेको प्राचीन यगर्दा पाइएका वस्तुको अवलोकन गरेका छन् । विराट राजा प्राचीन दरबार खोज तथा संरक्ष समिति, नेपालका अध्यक्ष कमल किशोर यादवले भग्नवशेष दरबारको अवस्था, सङ्ग्राहलायको निर्माण, किच्चकवध पोखरीको निर्माणबारे प्रदेश प्रमुखलाई जानकारी दिए । साथै, सङ्...

सुनको सिक्री चोरीमा संलग्न १ जना पक्राउ

बिराटनगर । साउन १९ गते अन्दाजी १७:४५ बजे बिराटनगर ४ नोवेल नहर छेउमा लाग्ने शुक्रवारे  हटियामा भएको सुनको सिक्री चोरीमा संलग्न १ जना पक्राउ परेका छन् । हटियामा विराटनगर ३ बस्ने खड्ग माया कार्कीले तरकारी किनिरहेको अवस्थामा सिक्री चोरी भएको थियो । किनमेल गरिरहेको अवस्थामा नाबालकहरू सांकेतिक नाम विराटनगर १६ र १७ ले घाटी...

रसायनिक मल विक्री वितरण गर्ने डिलहरूको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिका भित्र रहेका अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा अनुगमन एवं निरीक्षण गरिएको हो । वडा नं. १० मा स्थापित सफलता लघु उद्यमी कृषि ...

नेचासल्यान गाउपालिकामा कोशी प्रदेश नामांकनविरुद्धको संघर्ष समिति

ओखलढुंगा । प्रदेश नं.१ पुनः नामांकन संघर्ष समिति नेचासल्यान गाउपालिका समिति गठन भएको छ । पालिकास्तरीय भेलाले संयोजकमा वियस राई (वडा न•२), सह-संयोजकमा सन्तोष बाबु किराती (वडा नं•५), सचिवमा बविन राई (वडा नं•३), सह-सचिवमा युजन थुलुङ राई(वडा नं•४), सह-सचिवमा अनिता वायुङ राई (वडा नं•५), कोषाअध्यक्षमा लाकी शेर्पा (वडा नं•१)...

हल्दिवारीमा किरात याक्थुङ् चुम्लुङ्को तदर्थ समिति गठन

हल्दिबारी(झापा) । जिल्लाको हल्दिबारी गाउँ पालिकामा किरात याक्थुङ् चुम्लुङ्को तदर्थ गाउँ कार्य समिति गठन भएको छ । किरात याक्थुङ् चुम्लुङ् जिल्ला अधयक्ष सेसेहाङ् फियाकको संयोजकत्वमा साउन ३१ गते गोलढापमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । युवा चुम्लुङ्कर्मी भिम साँबाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ...

गनगाई राज्य मन्त्रीमा नियुक्त

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले साउन ३१ मन्त्रिपरिषद बिस्तार गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुुुख्यमन्त्रीको सिफारिसमा नेपाललको संविधानको धारा १६८को उपधारा (९) बमोजम कार्यविभाजनसहित मन्त्रिपरिषद बिस्तार गरेका हुन् । मुख्यमन्त्री थापाले गयानन्द मण्डल गनगाइँलाई उद्योग, कृषि तथा सहकारी राज...

यसरी हर्न सकिन्छ कक्षा १२ को नतिजा 

भक्तपुर । कक्षा १२ को नतिजा सार्वजनिक सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल सार्वजनिक भएको बताएका छन् । कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ ।  आज परीक्ष...

आपराधिक गतिविधि रोक्न टोल सुरक्षा समिति निर्माण

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को कार्यालयले मंगलबार टोल सुरक्षा समिति गठन गरेको छ । दुले चोर नियन्त्रणका लागि टोल सुरक्षा समिति निर्माण कार्य सुरुवात  गरेको वडा अध्यक्ष लोक किरण न्यौपानेले जनाए । भुजेल टोल दक्षिण रबि स्कुल उत्तर गैरी टोल, नमुना चोक आसपासलाई समेटिएर डिल्ली लिम्बुको संयोजकत्वमा समिति ...

कीर्तिपुर र सोमबारेमा प्रहरी चौकी माग गर्ने निर्णय

पथरी । पथरीशनिश्चरे नगरपालिकाले विभिन्न निर्णयहरु पारित गरेको छ । सोमबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले ३ वटा निर्णयहरु पारित गरेको हो । नगरपालिकमा लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन खरिद गरेर गाईवस्तुलाई किसानको गोठमा गएर निःशुल्क लगाउने, प्रहरी चौकी वडा नं. ७ को किर्तिपुर र वडा नं. ८ को स...

चुम्लुङ धरानको नवौं अधिवेशन

धरान । किरात याक्थुड चुम्लुड, धरान उपमहानगर कार्यसमितिको नवौं नगर अधिवेशन सकिएको छ । अधिबेशनले अध्यक्षमा तिर्थ मादेम्बा र सचिबमा बालकृश्न सिङ्गक लगायतलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा ललिता नेम्बाङ, सहसचिवमा बेलकुमारी लिम्बु, कोषाध्यक्षमा लेखमान आवाजुङ र सदस्यहरूमा सुमित्रा लिम्बु (वडा नं.१/१३), हेमन्त लिम्बु(२/...