कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले शपथ लिए

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङद्वारा कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई शपथ ग्रहण गराएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा भएको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री थापासहित कमल जबेगु र प्रदिप कुमार सुनुवारलाई मन्त्रीमा सपथ गराएका हुन् । झापा निवासी थापा नेपाली काङ्ग्रेसको तर्फ...

यसरी नियुक्त भए मुख्यमन्त्री थापा

बिराटनगर । कोशी प्रदेशका परशुराम खापुङले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई नियुक्त गरेका छन् । नव नियुक्त मुख्यमन्त्री थापाले बिहीबार साँझ ४ः५१ बजे प्रदेश प्रमुख खापुङसमक्ष नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा दाबी पेश गरेका हुन् । संविधानको धा...

ताप्लेजुङमा पोमुको नेतृत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा

ताप्लेजुङ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएको पहिचानबादीहरुले ताप्लेजुङमा युवा दस्ता घोषणा गरेको छ । बिहीवार नवीन पोमुको नेतृत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा गरिएको हो । सिटि हल (सामुदायिक भवन) भेला भएर ताप्लेजुङ बजारमा मार्च पास गरेको थियो । कार्यक्रममा घटकका किरात धर्म साहित्य उत्थान संघका अध्यक्...

एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहिवार ४ बजे नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रका बिष्णुनारायण श्रेष्ठले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी दि...

भू.पू्. सैनिकलाई कक्षा ११ संचालनको लागि स्वीकृत 

पथरी । भुपु सैनिक अंग्रेजी स्कुल पथरी शनिश्चरे १ लाई  व्यवस्थापन संकायमा कक्षा ११ संचालन गर्न अनुमति पाएको छ ।  पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक सत्र २०८०/०८१ देखि कक्षा ११ को पठनपाठन सुरु गर्न अनुमती दिएको हो। वि.सं.२०५४ मा स्थापना भएको विद्यालयलमा ५ सय ८० विद्यार्थी र ३५ शिक्षक कर्मचारी रहेका छन् । ...

एसइईको नतिजा कसरी हेर्ने ?

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गर्न लागेको शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा कसरी हेर्ने? जिज्ञासा हुनु स्वाभाविक छ । बुधबार बोर्डले सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरुकोबारेमा जानकारी दिएको छ। जस अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न ...

काङ्ग्रेस निकट जनजाति महासंघको घोषणा पत्रमा के छ?

ललितपुर । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ ललितपुरले राष्ट्रिय प्रशिक्षण कार्यक्रम २०८० (आषार १५–१६) सम्पन्न गरेको छ । काङ्ग्रेस निकट महासङघले १७ बुदामा घोषणा पत्र जारी गर्दै कार्यक्रम सम्पन्न गरेको छ । ‘पहिचान भेटिने द्वन्द्व मेटिने’ गरी जाति, भूगोल, इतिहास र सभ्यतालाई समेट्दै प्रदेशहरू...

सेवारो पोस्टका प्रधान सम्पादक बेघा सम्मानित

पथरी । सेवारो पोष्ट डटकम(पथरी शनिश्चरे) का प्रधान सम्पादक फिपराज बेघा लिम्बु  सम्मानित भएका छन् । २३ वर्ष अघि पत्रकारिता थालेका बेघालाई पथरी शनिश्चरे नगरपालिकाले अग्रज पत्रकारिता सम्मान २०८० प्रदान गरेको हो । पत्रकार सम्मान, संचार माध्यम पुरस्कार तथा लेखन वृद्धि वितरण कार्यक्रममा उनलाई नगर प्रमुख मोहनप्रसाद तुम्बापो,...

प्रदेश प्रमुखद्वारा असार २१ गते प्रदेश  सरकार गठन गर्न आव्हान

विराटनगर । आइतबार कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका खापुङले सरकार गठनका लागि असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा हिक्मतकुमार कार्की नेतृत...

बुहारी संयुक्त बाराको समिति गठन

बारा । चंद्रिका मगरको अध्यक्षतामा मेची महाकाली बुहारी संयुक्त आवाज बाराको कार्य समिति सर्वसम्मत चयन गरिएको छ । १९ सदस्यीय नव गठित समितिको उपाध्यक्षमा सकुन्तला कुमारी लामा (सगुन), शान्ति लामा, सचिवमा उषा थापा मोक्तान, कोषाध्यक्षमा लक्ष्मी लम्साल, सह कोषाध्यक्षमा रुपा घलान र सहसचिवमा शारदा विष्ट चयन भएका छन् । समितिको...