पथरी । पथरी शनिश्चरे नगरपालिका र इन्ट्रा फाउण्डेन्सन नेपाल बीच एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको छ । आइतबार एम्वुलेन्स नगरपालिकाद्वारा संचालित पथरी नगर अस्पतालको मातहतमा राखि शरणार्थी शिविरमा रहेका व्यक्तिहरुलाई लक्षित र प्राथमिकतामा राख्ने गरी सम्पूर्ण व्यवस्थापन र संच...






