पथरी । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चेतावनी दिएको अनिश्चितकालीन हाम हडताल नगर्ने भएको छ । जेठ १६ गते कार्यालय समयभित्र पक्राउ गरिएकालाई नछाडे १७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरेको पहिचान पक्षहरूले समझदारी भएपछि हडतालको कार्यक्रम नगर्ने भएको हो । जेठ १६ गते जिल्ला प्रशासन कार्यालय...






