मोरङको पत्रपत्रिकाको वर्गीकरण कस्तो आयो?

पथरी । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७७/०७८ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । ८ सय ६८ मध्ये ६ सय ५८ वर्गीकरणमा पर्न सफल र १० वटा पत्रपत्रिका मापदण्डअनुसार अपुरो भएकाले वर्गीकरण नगरिएको काउन्सिलले जनाएको छ । मोरङमा भने २३ वटा पत्रपत्रिका वर्गीकरणमा परेको छ ।  ती अखबार मध्ये ८ वटा`क´श्रेणी, ...

युनियनको तेह्रथुम अध्यक्षमा पाक्सावा

तेह्रथुम । नेपाल प्रेस युनियन तेह्रथुको सातौ अधिबेशनले प्रकाश पाक्सावाको अध्यक्षतामा १५ सदस्यिय समिति सर्बसम्तले चयन गरेको छ । आज भएको अधिबेशनले उपाध्यक्षद्वयामा मनकुमार फोम्बो र सीता लिम्बू, सचिबमा जानुका नेपाल, कोषाध्यक्षमा रमेश बस्नेत, सह सचिवमा भिमा लिम्बू रहेका छन् । भने सदस्यहरुमा रेवत पारघरी, अस्मिता सुवेदी, ...

सार्वजनिक सुनुवाई कार्यक्रम

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना बिहिवार गरेको छ । कार्यक्रममा वडाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्य तथा प्रगति प्रतिवेदन माथि सर्वसाधारण जनताले जिज्ञासा राखेका थिए । वडामा बजेटको सिमितता र जनसमुदायको असिमित आवश्यकता समायोजन गरेर अघि बढ्न अध्यक्ष लोकनाथ न्यौप...

संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको छ: प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकारको दृष्टिले उत्कृष्ट मानिएको नेपालको संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको जनाएका छन् ।`मानव अधिकारको दृष्टिले उत्कृष्ट मानिएको नेपालको संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको छ।संविधान जारी भएपश्चात् देशको प्राथमिकता मौलिक हकहरुको कार्यान्...

पहिचानको लागि युवा घोषणा

विराटनगर । प्रदेश नम्बर  १ पुनः नामाकरण संघर्ष समितिले आज बिराटनगरमा पहिचानको लागि युवा घोषणा गरेको छ ।एक कार्यक्रमको आयोजना गर्दै संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको हो ।  आन्दोलन अगाडि बढाउन पहिचानको लागि युवा घोषणा गरिएको किराँत राई यायोख्खाका महासचिव भीम राईले बताए। उनका अनुसार किराँत राई यायोख्खाको ने...

पहिचानबादीले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रदेश सरकारले जेठ १४ गते २ बजे संसद बैठक बोलाउने निर्णय गरेकै दिनदेखि उस्ले प्रदर्शन गर्ने बारे थाहा दिएको हो । `आन्दोलन सुरु भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकार कानमा तेल हालेर बस्नु...

लिम्बु चलचित्र निर्माण कार्यशाला  सुरु

भेलेटार(धनकुटा) । पूर्वको पर्यटकीय स्थल भेडेटारमा लिम्बु चलचित्र निर्माण कार्यशाला  सुरु भएको छ । कार्यशाला उदघाटन सत्रमा मिस नेपाल हङकङका अध्यक्ष तथा चलचित्र वितरक लोकराज आङबुहाङ, वरिष्ठ निर्देशक नवीन सुब्बा, निर्देशक समाजका सदस्य तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, आदिवासी जनजाति चलचित्र महासङ्...

प्रदेश प्रमुख खापुङ्द्वारा अधिबेशन आव्हान

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १४ गते आइतबार दिनको २ः०० बजे कोशी प्रदेशको दोश्रो तथा बजेट अधिवेशन आव्हान गरेका छन् । गत जेट ८ गते प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा खापुङ्ले  कोशी प्रदेशको अधिबेशन आव्हान गरेका हुन् ।...

पुनः ३२ परिवारलाई जग्गा धनीपुर्जा वितरण

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ मा चौथो पटक गरेर ३२ घरपरिवारलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । सोमबार वडा नं. ८ कार्यालयमा भएको कार्यक्रमका बिच जग्गा धनी प्रमाण पुर्जा वडा अध्यक्ष नवीन कार्कीले वितरण गरेका हुन् । यस सँगै वडा नं. ८ मा नयाँ नापी सुरुवात गर्नको लागि गत वैशाख २६ गते नै शुसिल...

प्रतिष्ठानमा तीन/तीन सदस्यीय मस्यौदा समिति गठन

धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र प्रदेश स्वास्थ्य मन्त्रालयको बिचमा " स्वास्थ्य सुदृढीकरण कार्यक्रम २०८०-२०८५" कार्यान्वयनको सम्बन्धमा एक निर्णय भएको छ। प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय र प्रतिष्ठान दुबैतिरबाट ३/३ सदस्यीय मस्यौदा समिति गठन गरि अन्...