सुनदह सहकारी अध्यक्ष भण्डारीसहित ३ जना पुर्पक्षको लागि कारागार चलान

पथरी । सुनदह बचत तथा ऋण सहकारी संस्था पथरी शनिश्चरे ६ मोरङका अध्यक्ष सहित ३ जनालाई ठगी कसूरमा पुर्पक्षको लागि कारागार चलान गरिएको छ । संस्थाको व्यवस्थापक वर्ष ४४ का राजेन्द्र तामाङ र लेखा सहायक वर्ष ४६ का विश्वनाथ चौधरी र अध्यक्ष वर्ष ४५ का लाल बहादुर भण्डारीलाई कारागार चलान गरेको जिल्ला प्रहरीले जनाएको छ ।  वडा नम्...

किरातेश्वर मार्ग समुद्घाटन

पथरी । प्रदेश सरकारबाट पथरीशनिश्चरे १ को जोरधारामा नवनिर्मित किरातेश्वर मार्ग कालोपत्रे सडक उदघाटन गरिएको छ । प्रदेश सभा सदस्य मानबहादुर लिम्बुले सोमबार रिबन काटेर  सडक समुद्घाटन गरेका हुन् ।।...

अपाङ्गताहरूको निरीक्षण एवं परीक्षण

पथरी । स्थानीय सरकार पथरी शनिश्चरे नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निरीक्षण एवं परीक्षण गरिएको छ । आइतबार नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेको अगुवाईमा अपाङ्गता भएका व्यक्तिहरुको निरीक्षण एवं परीक्षण गरिएको हो । वडा नं. ३ का मंगलबहादुर तामाङको नयाँ परिचय पत्र निरीक्षण, वडा नं. २ की समिक्षा राजभण्डारीको परिचय...

बनले समूह संचालन तथा बन व्यवस्थापन गर्न सिकायो

पथरी । समुह संचालन तथा बन व्यवस्थापन सम्बन्धी १ दिने प्रशिक्षण सम्पन्न भएको छ । आइतबार सामुदायिक वन उपभोक्ता महासङघ नगर समिति पथरी शनिश्चरे मोरङको आयोजनामा नगर अवस्थित बन समूहका अध्यक्षलगायत ५/५ जना गरि कुल ६० सहभागीलाई प्रशिक्षण गराएको हो । महासङ्घका प्रदेश सदस्य अग्नी पौडेल प्रशिक्षक रहेको कार्यक्रममा महासङघकी...

ओखलढुंगामा ताराको नेतृत्वमा कोशी प्रदेश नामाकरणविरुद्धको युवा दस्ता घोषणा

ओखलढुंगा । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको ब्यानरमा संघर्ष गर्दै आएको पहिचानबादीहरुले ओखलढुंगामा युबा दस्ता तयार गरेका छन् । पहिचानकाे लागि युवा नामक दस्ताको जिल्लाको नेतृत्व तारा हाङ राईले गर्नेछन् । शनिबार राईको संयोजकत्वमा १ सय ५१ सदस्य पहिचानको लागि युबा घोषणा गर्दै घोषणा सभा सम्पन्न भएको छ । प...

पहिचानबादीद्वारा ओखलढुंगामा पनि प्रदर्शन

ओखलढुंगा । कोशी प्रदेश नामाङ्करणको विरुद्धमा प्रदर्शन गर्दै आएको पहिचाबादीहरुले ओखलढुंगामा प्रदर्शन गरिरहेको छ । शनिबार पहिचानबादीहरुले पहिचानको लागि युवा घोषणा सभाको आयोजना गर्दै प्रदर्शन गरिएको हो । तुम्लोखिम किराया ओखलढुंगामा हुने कार्यक्रम अघि मुकाममा र्याली निकालिएको थियो । र्यालीलाई नेपाल आदिवासी महासङ्घका...

टेम्पो चालकसहित २ को मृत्यु

लेटाङ(मोरङ) । लेटाङ-कानेपोखरी सडक अन्तरगत फाईरलाईनमा प्रदेश १-०२-००२च-४१७३नम्बरको बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ चालकको घट्नास्थलमै मृत्यु भएको छ । कानेपोखरी ६ हनुमान चौकका टेम्पो चालक सागर तामाङ रहेको प्रहरीले बताएको छ । घाईते अन्दाजी ९ बर्षीया नाम थर खुलिनसकेको एक बालिकाको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पता...

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले शपथ लिए

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङद्वारा कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई शपथ ग्रहण गराएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा भएको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री थापासहित कमल जबेगु र प्रदिप कुमार सुनुवारलाई मन्त्रीमा सपथ गराएका हुन् । झापा निवासी थापा नेपाली काङ्ग्रेसको तर्फ...

यसरी नियुक्त भए मुख्यमन्त्री थापा

बिराटनगर । कोशी प्रदेशका परशुराम खापुङले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई नियुक्त गरेका छन् । नव नियुक्त मुख्यमन्त्री थापाले बिहीबार साँझ ४ः५१ बजे प्रदेश प्रमुख खापुङसमक्ष नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा दाबी पेश गरेका हुन् । संविधानको धा...

ताप्लेजुङमा पोमुको नेतृत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा

ताप्लेजुङ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएको पहिचानबादीहरुले ताप्लेजुङमा युवा दस्ता घोषणा गरेको छ । बिहीवार नवीन पोमुको नेतृत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा गरिएको हो । सिटि हल (सामुदायिक भवन) भेला भएर ताप्लेजुङ बजारमा मार्च पास गरेको थियो । कार्यक्रममा घटकका किरात धर्म साहित्य उत्थान संघका अध्यक्...