तीन खम्बे अर्थनीति बलिदानको जगबाट प्राप्त भएको होः प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लखेखित तीन खम्बे अर्थनीतिको व्यवस्था ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको बताएका छन् । ‘‘संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको छ– निजी, साझेदारी र सहकारी। यो निकै ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएक...

कोशीविरुद्धको आन्दोलनकर्मी राई पक्राउपछि छुटे

इटहरी । हिजो पक्राउ परेका किरात राई यायोक्खा जिल्ला सदस्य इटहरी उपमहानगरपालिका २० का दिपराज राई (दिप खिम्दुङ) मध्यान्न छुटेका छन् । प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले चैत २१ गते बिज्ञप्ति जारी अविलम्ब रिहाइ गर्न माग गरेको थियो । प्रेस विज्ञप्तिमा निर्दोष खिम्दुङको विनाशर्त अविलम्ब रिहा नभएमा सशक्त प्र...

कोशीविरुद्धको आन्दोलनकर्मी राईलाई रिहा गर्नुपर्ने समितिको माग

इटहरी । किरात राई यायोक्खा इटहरी उपमहानगरपालिका वार्ड नम्बर १, १९ र २० का वार्ड सदस्य दिपराज राई (दिप खिम्दुङ)लाई अविलम्ब रिहा गर्न माग गरिएको छ । प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले चैत २१ गते बिज्ञप्ति जारी सो माग गरेको हो ।प्रेस विज्ञप्तिमा भनिएको छ,`निर्दोष दिपराज राई (दिप खिम्दुङ)को विनाशर्त अविलम...

युमा साम्यो महासभा उपत्यकाको भेला

काठमाडौ । आज युमा साम्यो महासभा नेपालको उपत्यका भेलाले रुद्र संयक लिम्बूको संयोजकत्वमा १६ सदस्यीय 'उपत्यका तदर्थ समिति' गठन भएको छ । मङलबार भएको भेलाले सहसंयोजकद्वयमा नबिन थक्लुङ, सुष्मा चेम्जोङ, सचिवमा छत्र इङ्वारम, सहसचिवमा हेम कुमार चेम्जोङ र कोषाध्यक्षमा प्रेम बहादुर थोप्रालाई चयन गरेको छ भने सदस्यहरुमा छत्र लिबा...

बारा-२ मा उपेन्द्रलाई ४ दलको समर्थन

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आगामी उपनिर्वाचनमा ४ दलले समर्थन गरेको छ । उपेन्द्रलाई सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा समर्थन गरेका हुन । बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने कार...

सरकारले प्रहरी निरीक्षक थापालाई अबिलम्ब बर्खास्त गर्नुपर्छः जसपा

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालले जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नविन थापालाई अबिलम्ब बर्खास्त गरी निज उपर कानुनअनुसार कडा सजाय गर्न माग गरेको छ । मंगलबार पार्टी प्रवक्ता मनिष कुमार सुमनद्धारा जारी विज्ञप्तिमा सो माग गरेको हो । पार्टीका सप्तरी अध्यक्ष केदार प्रसाद यादबलाई थापाले निर्घात...

सरकारले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू र हासिल भएका प्रमुख उपलब्धिहरूको सारसंक्षेप

पुष्पकमल दाहाल प्रचण्ड २०७९ मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जनादेशअनुरुप मिति २०७९ साल पुस १० गते विभिन्न राजनीतिक दलको सहभागितामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भई पुस ११ गते सम्माननीय प्रधानमन्त्रीले कार्यभार सम्हाल्नुभएकोमा चैत्र २१ गते सरकारले...

जसपा अध्यक्ष यादबलाई एकीकृत समाजवादी, लोसपा र काँग्रेसले सघाउने

काठमाडौं । आगामी वैशाख १० को उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दर्ता गराएका उपेन्द्र यादबलाई ३ दलले सघाउने भएको छ । जनता समाजवार्दी पार्टी, नेपालका अध्यक्ष समेत यादबलाई नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी), नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सघाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज च...

उपनिर्वाचनमा एकीकृत समाजवादीले जसपा र कांग्रेसलाई सघाउने

काठमाडौं । आगामी वैशाख १० को उपनिर्वाचनमा नेकपा(एकीकृत समाजवादी)ले गठबन्धनका साझा उम्मेदवारलाई मत दिने निर्देशन दिएको छ । आज पार्टीको ५७ औं केन्द्रीय सचिबालय बैठकले बारा २, चितवन २ र तनहु १ मा मत दिन पार्टी पङ्तिलाई निर्देशन दिने निर्णय भएको पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । गठबन्धनको तर्फबाट बारा २ मा जनता समा...

संघर्ष समितिले एसईईलाई ध्यान दिदै आन्दोलनको कार्यक्रम नगर्ने निर्णय सार्वजनिक

पथरी । प्रदेश नं. १ पुनः नामाङ्कन सङ्युक्त सङ्घर्ष समितिले नेपालभरि जारी रहेको एसईई परीक्षालाई ध्यानमा राखेर आन्दोलनको कार्यक्रम नरहेको जानकारी गराएको छ । सोमबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, '२०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत जनप्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरु न...