दिगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक छः प्रधानमन्त्री दाहाल

गोठगाउँ(सुन्दरहरैचा)। प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र सम्बर्धन गर्दै गरिने दिगो विकासका मोडलहरुको खोजी गर्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, 'विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ ब्यापक बनाएर मानवजाति र सम्पूर्ण प्राण...

मंगलबारे र बोक्रे जोडने पुलको शिलान्यास

पथरी । उर्लाबारीको मंगलबारे बजार र पथरीशनिश्चरे वडा २ बोक्रे चोक जोड्ने ६९ लाख ५० हजारको ट्रस पुल निर्माण कार्यको शिलान्यास गरिएको छ । आइतबार पुलको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले शिलान्यास गरे । यो योजनाका लागि चालु आर्थिक वर्ष २०७९/०८० का लागि १६ लाख प्राप्त भएको वडा अध्यक्ष नैना राईले जा...

मङ्गलसिहमा सर्वसम्मत समिति गठन

केचना(सुनबर्षी)। मङ्गलसिह माध्यमिक बिद्यालय सुनबर्षी १ मोरङ्ले नयाँ समिति चयन गरेको छ । आज भएको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ । गठित समितिमा सुर्य प्रसाद खनाल, रत्न बहादुर राई, बिमला राई र तुलसा श्रेष्ठ रहेका छन् ।...

काङ्ग्रेसले मन्त्रीहरुको टुंगो लगायो

काठमाडौ । कांग्रेस पाउने भनिएको ८ मन्त्रालयमा नेतृत्व गर्ने मन्त्रीहरुको नाम टुंग्याएको छ। कांग्रेसबाट पूर्णबहादुर खड्का, रमेश रिजाल, धनराज गुरूङ, एनपी साउँद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने भएका छन्। धनराज गुरूङ सामान्य प्रशासन मन्त्री, एनपी साउँद सहरी विकास मन्त्री, ...

षष्टिका बस्नेत पुरस्कर दाहाल र अधिकारीलाई

बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङको हस्तवाहुलीबाट नेपाल पत्रकार महासंघ, मोरङद्वारा स्थापित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार काशिराज दाहाल र हरि अधिकारीलाई प्रदान भएको छ । महासंघको मोरङको सभाहल विराटनगरमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसर पारेर गरिएको थियो । पुरस्कृत काशिरा...

प्रदर्शनकारीले कोशी लेखिएको लेटर प्याड र स्टाम जलायो

पथरी । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै इलामको दुई पालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । विहीबार माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । प्रदर्शनकारीले कोशी प्रदेश विरुद्ध नारा लगाउँदै कोशी प्रदेश लेखिएको लेटरप्याड र स्टामसमेत जलाएका छन् । प्रदेश नम्बर १ पुनः नामकरण समितिको अगुवा...

धरान उपमहानगरपालिका तालाबन्दी

धरान । प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष समितिको कार्यक्रम अनुसार बिहीबार धरान उपमहानगरपालिका र २० वटै वडाहरूमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातीय, सामाजिक, सांस्कृतिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघलगायतले तालाबन्दी गरेको हो । पालिकाको वडा नम्...

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले सम्बोधनको पूणर्पाठ(२०७९ चैत्र १६ गते)

सर्वप्रथम, कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट आज दिक्षित हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई दिँदै उज्ववल भविष्यका लागि शुभकामना व्यक्त गर्दछु ।आजको यो विशेष दिनमा तपाईहरुहरुको उच्च शिक्षा अध्ययनको सपना पुरा भएको छ भने अब तपाईहरुले देशको समग्र कृषि, बन लगायत त्यस सँग आबद्ध क्षेत्र विकासका लागि योगदान दिन...

पथरी शनिश्चरे नगरपालिकाको सबै वडा कार्यालयमा तालाबन्दी

पथरी । कोशी प्रदेश खारेजीको माग गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिका र मातहतको सबै वडा कार्यालयहरुमा तालाबन्दी गरेको छ । बिहीबार नगर कार्यपालिकाको कार्यालय, वडा नम्बर १ को वडा कार्यालय, वडा नम्बर २ को वडा कार्यालय, वडा नम्बर ३ को वडा कार्यालय, वडा नम्बर ५ को वडा कार्यालय, वडा नम्बर ६ को वडा कार्यालय र वडा नम्बर ७ क...

संघर्ष समितिद्वारा मोरङ, झापा र इलामको कार्यालयमा तालाबन्दी

पथरी । कोशी प्रदेशको पुनः नामांकनको माग राख्दै आन्दोलनरत प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले बुधबार मिक्लाजुङ गाउँपालिकाको कार्यालय र नौ वटै वडा कार्यालयमा तालाबन्दी गरेको छ । संघर्ष समितिले गाउँपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेर बन्द लेखिएको ब्यानर समेत राखेको र तालाबन्दी चैत १७ गते शुक्रबारसम...