इक्युवालिटि कप महिला क्रिकेट सुरु

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा सुरु भएको छ । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता सुरु भएको हो । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन...

प्रतिबद्धताहरू पुरा गर्न यस दिवसले हौसला प्रदान गर्नेछः प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भन्नुभएको छ-‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ यस वर्ष मनाइँदै गरेको ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभअवसरम...

हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्वः दाहाल

हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्वः दाहाल काठमाडौं । नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएको छ । बुधबार विहान नारी दिवसको शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । मुक्ति, ...

याङवरकमा विरोध प्रदर्शन

याङवरक (पाँचथर)। कोशी प्रदेश नामाकरणको खारेजीको माग गर्दै पाँचथरको याङवरकमा स्थानीयले प्रदर्शन गरेको छ । मंगलबार याङवरकबासीले बिरोध र्‍यालीसहित थर्पु बजारमा रहेको याङवरक गाउँपालिकाको कार्यालयमा कालो झन्डा गाडेको छ । कोणसभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष रामकुमार लिङ्देन् जिल्ला अध्यक्ष चन्द्र राज ...

बन समितिले सपथ ग्रहण गर्यो

पथरी । पथरी शनिश्चरे साझेदारी वन समितिको सोमबार सपथग्रहण तथा शुभकामना अादानप्रदान कार्यक्रम भएको छ। फागुन १३ गते निर्वाचित नयाँ समिति र पुरानो समिति बिच शुभकामना अादानप्रदान र नयाँ समितिलाई सपथ खुवाइएको छ।सपथ खुवाउँदै मोरङका जिल्ला वन कार्यालय प्रमुख अनिरुद्रप्रसाद साहले वन समितिहरुले वन विकासको क्षेत्रमा मात्र काम गर...

मुख्यमन्त्री कार्कीको पुत्ला दहन

माङ्सेबुङगा(इलाम) । प्रदेश न १ कोशी प्रदेश खारेजको लागि आन्दोलन समिति उदय बिक्रम तुम्बापोको अध्यक्षतामा गठन गरिएको छ । नव गठित माङसेबुङ स्तरीय समितिले माङ्सेबुङ वडा न. ५ को यलम्बर चोकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको पुत्ला दहन गरेको छ । नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्...

अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिताः उपाधि जहदालाई

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि सोमबार लक्ष्मी स्कूल जहदाले जितेको छ । विराटनगरको महेन्द्र स्कूललाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा भएको प्रतियोगितामा टस जितेर ब्या...

कस्तो रंगले छालालाई बढी असर?

होलीमा रंग खेल्नुअघि र पछि के कुरामा ध्यान दिने? रिता लम्साल काठमाडौं– रंगसँग रमाउने पर्व होली आज र भोलि मनाइँदै छ। तपाईं पनि होली खेल्ने तयारीमा जुटिसक्नु भयो होला।थरीथरीका रंगहरुको संकलन गरी होली खेल्ने सोच बनाइरहँदा होलीको रंगले छालाको स्वास्थ्यमा हुने असरबारे ख्याल गर्नुभएको छ? होलीमा रंग दल्नुअघि छालाको सुरक्...

होलीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछः प्रधानमन्त्री दाहाल

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहालले होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सोमबार विहान शुभकामना सन्देश जारी गर्दै उनले सो विश्वास व्यत्त गरेका हुन् । सन्देशमा भनिएको छ, 'नेपालका सबै भूभाग, सबै जाति...

मासुको चोक्टा अडकिएर एकको मृत्यु

उर्लाबारी । भोज खाने क्रममा घाटीमा मासुको चोक्टा अडकिएर ५२ वर्षीय एक व्यक्तिको आइतबार ४ बजे मृत्यु भएको छ । गाउँमा भएको विवाहको भोज खाने क्रममा उर्लाबारी १ पिपल डागीका घिसिङ धिमाल मृत्यु भएको हो । धिमालको फागुन २२ गते विहान ९ वजे स्थानीय वक्राघाटमा अन्याेस्टि गरिने पारिवार श्राेतले जानकारी दिएको छ ।...