हिसान स्पोट्र्स मिट: क्रिकेटमा कान्तिपुर र विकेभिएम फुटबलमा रेड स्टार, जनक मेमोरियल र शिक्षादीप तथा भलिबलमा मोर्डन एरा र अर्किडलाई सफलता

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा कान्तिपुर कलेज र विकेभिएम कलेज तथा फुटबलमा रेड स्टार कलेज, जनक मेमोरियल कलेज र शिक्षादीप कलेज तथा भलिबल मोर्डन एरा र अर्किड कलेज मा विजय भएका छन् । बुधबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले पराजित गरेको छ । ...

आचार्य मुख्यन्यायधिबक्तामा नियुक्त

विराटनगर । विर्तामोड ५, झापाका गजेन्द्र आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायधिवक्तामा नियुक्त गरेका छन् । उच्च अदालत विराटनगरका न्यायधिस सत्यमोहन जोशी थारुबाट वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यलाई मुख्यन्यायधिवक्ता पदमा सपथ ...

हसन्दह बजारमा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन शिविर

हसन्दह (पथरी) । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । मंगलबार पथरीशनिश्चरे नगरपालिका कृषि तथा पशुपन्छी शाखाको आयोजनामा शिविर भएको हो । वडा ६ को अध्यक्ष कृष्ण कुमार बस्नेत र बडा न.५ को अध्यक्ष चेतेन्द्र खड्का लगायत वडा सदस्यहरुको उपस्थितिमा शिविर सञ्चालन भ...

हिसान स्पोटस् मिटः क्रिकेटमा अर्किड र सगरमाथा फुटबलमा मोर्डन एरा र सिटी कलेज विजयी

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र सगरमाथा कलेज तथा फुटबलमा मोर्डन एरा कलेज र सिटी कलेज विजय भएका छन् । मंगलबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १८ ओभरको खेलमा १७ दशमलव ५ बलमा...

रास्वपाले सांसदीय दलको बैठकः सासंदसँग मासिक २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ । केही दिनअघि बसेको बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निणर्य गरेको एक सांसदले बताए । निणर्य अनुसार अब पार्टी अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खना...

ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रम

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ ले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमको आयोजना मंगलबार गरेको छ । वडा कार्यालयमा भएको कार्यक्रममा वडाकी १ सय ४ वर्षीया जसरानी लिम्बु लगायत ७५ वर्ष माथिको जेष्ठ नागरिक र एकल आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तैगरी वडाका जेष्ठ नागरिकहरुलाई ३ सय वटा इलेक्ट्रिक ज...

हिसान स्पोट्सः फुटबल खेल सुरु

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करण औपचारिक उद्घाटन मंगलबारदेखि सुरु हुने भए पनि फुटबल खेलहरु सोमबारदेखि शुरु भएको छ । सोमबार भएको खेलमा विकेभिएम, कोशी क्याम्पस र अर्किड कलेज विजयी भएको छ । पहिलो खेलमा विकेभिएमले कोवास कलेजलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । विकेभिएमका म्यान अफ द म्याच सविन च...

कर्मचारी बलियो बनाएको खण्डमा देश बलियो बन्ने: प्रदेश प्रमुख खापुङ

बिराटनगर । १ नम्बर प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्ने बताएका छ्न । प्रदेश लोक सेवा आयोथको तेश्रो वार्षिक उत्सव कायर्कक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सो कुरा बताएका हुन । प्रदेश लोक सेवा आयोग संघीयताको मूल मर्मलाई आत्मसाथ गर्ने महत्पूर्ण अङ्ग रहेको पनि प्र...

जसले लाल पुर्जा पाए

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा ११ जनालाई सोमबार पुर्जा वितरण गरिएको छ । वडा कार्यालयमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरू झमकबहादुर लिम्बु र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त ग...

पेन्टर र ग्राहकलाई सम्मान

पथरी । मेइतु पेन्टसले आफ्नो ग्राहक र पेन्टसहरुलाई सोमबार सम्मान गरेको छ । शान्ति सिमसार पथरी शनिश्चरेमा बनभोज र पेटस सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । यसरी पुरस्कृत हुनेमा ग्राहकको तर्फबाट लाफा वचत तथा सहकारी सस्था लि. र पेन्टरको तर्फबाट हिमाल लिम्बू रहेका छन । पेन्टर लिम्बुलाई ३२ इन्चको टिभी र ग्राहक लाफ...