फुङ्लिङ(ताप्लेजुङ)। "पाथिभरा" भन्ने शब्दलाई नै प्रतिवन्ध लगाइ साे काे सट्टामा "ताप्लेजुङ" राखेर मात्र महाेत्सव सञ्चालन गर्न आयाेजकसङ्ग सहमति भएपछि हिजोदेखि जारी आन्दोलन स्थगन गरिएको छ । आन्दोलनकारीले असोज ९ देखि असोज १३ गतेसम्म बन्दको कार्यक्रम अघि सारेको थियो । सोमबार साझ मुक्कुमलुङ पक्षधर आन्दाेलनकर्मीविच ४ बुदे सह...






