कांग्रेस संसदीय दलको नेतामा दोब्बर मतले थापा निर्वाचित

विराटनगर । प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा दोब्बर मतले निर्वाचित भएका छन् । १८ मत प्राप्त गरेका थापाले निकटम स्पर्धी केदार कार्की ९ मत मात्र प्राप्त गरे । दुईको अलबा अमृत अर्यालले संसदीय दलको उम्मेदवार थिए । उनले २ मत मात्र प्राप्त गरे । कांग्रेस प्रदेश सभापति समेत रहेका थापा समानुपातिबाट प्रदेश सांसद ...

प्रदेश १ सभामुखको निर्वाचन २५ गतेको बैठकले तोक्ने

विराटनगर । प्रदेश १ सभा सदस्य ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डलले आउँदो प्रदेशसभाको बैठकमा सभामुख निर्वाचनका लागि मिति तोक्ने बताएका छन् । पुस २५ गते दिउँदो १ बजे बस्ने प्रदेशसभाको दोस्रो बैठकमा सभामुख निर्वाचनको मिति तोक्ने उनले बताएका हुन् । प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्ने र सो...

जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध

बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादब निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा ५२ वर्षीय यादब निर्विरोध निर्वाचित भएका हुन् । जसपा प्रचार विभाग प्रमुख पूणर् बस्नेतले संसदीय दलको नेता चयनका लागि यादवको मात्रै मनोनयन दर्ता भएको बताए । १३ हजार ८ सय २२ ...

जसपा संसदीय दलको निर्वाचन बुधबार हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूणर् बस्नेतका अनुसार पार्टी विधान अनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक भएको हो । जसपाले नेता मिथिलेशकुमार सिंह (संयोजकत्व) तथा अर्जुन थापा (सदस्य) र दीपेन्द्र झा (स...

‘याद…’ सार्वजनिक

पथरी । गायक तथा संगीतकार जीवन सम्पाङ्ग को ‘याद’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा सबिना सुब्बा र जीवन साम्पङ्गको राम्रो लभ केमेस्ट्री देख्न सकिन्छ । गायक सम्पाङ्गको आफ्नै शब्द संगीत र स्वर रहेको गीतलाई भुपेन्द्र तुम्बाहाम्फेले भिडियो निर्देशन गरेका छन् भने सुजन भट्टराईले गीत रेकर्ड गरेका हुन् । आर्टमाण्डु स्टु...

कांग्रेस प्रदेश १ को संसदीय दलको नेता पुस १५ गते चयन गर्ने

विराटनगर । प्रदेश नम्बर १ को दोस्रो ठुलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता पुस १५ गते चयन गर्ने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । सोहि दिन बिह...

प्रदेश प्रमुख खापुङद्धारा प्रदेश सभाको पहिलो अधिवेशन आह्वान

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका छन् । प्रदेश १ मन्त्रिपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निणर्य गरेको थियो। संविधानको ...

माओवादी संसदीय दलको नेतामा मन्त्री आङ्बो चयन

विराटनगर । नेकपा माओवादी प्रदेश १ संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बो चयन भएका छन् । आज संसद सचिवालयमा बसेको दलको बैठकले मन्त्री आङ्बोलाई सर्वसम्मत चयन गरेको हो । ४० वर्षीय उनी पाँचथर प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । १५ हजार ६ सय ८५ मत प...

तीन वडामा पशुपन्छी तालिम सुरु

पथरी । समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम कार्यक्रम सुरु भएको छ । पथरीशनिश्चरे वडा नं. ५, ६ र ९ मा आजदेखि तीन दिनम्म सञ्चालन हुने सो तालिमको आयोजना पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको हो । ताल...

मन्त्रिपरिषदद्धारा पुस १७ गते प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय

विराटनगर । मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निधो गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिव...