प्रधानमन्त्री ओलीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने ११ जना पक्राउ

दमक । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको  गृहजिल्ला झापाको दमकमा पहिचानवादीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा केदार धिमाल,  मातृका धिमाल, गङ्गा राई सेर्मा, विक्रम वनेम फागो, याम लोरिङ्देन, एलबी पालुङ्वा, सोम...

दुर्घटनाबाट ४ जनाको मृत्यु

विराटनगर । झापा, सुनसरी र उदयपुर जिल्लाहरुको छुट्टा छुट्टै स्थानमा मंसिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । झापा कन्काई नगरपालिका-८ लक्ष्मिपुर स्थित पूर्व पश्चिम लोकमार्गमा ना. ४ च ४०८४ नम्बरको छोटा हात्ती गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ बर्षीय गर्बसिंह राईलाई ठक्कर दिइ मृत्यु भएको थियो । ...

बिसे नगर्ची पुस्तक प्रकाशन गरेका तिम्सिना सम्मानित

गौरादह (झापा) । नेपाल उत्पीडित जातीय मुक्ति समाजले पथरी शनिश्चरे  मोरङ निवासी दीपेन्द्र तिम्सिनालाई सम्मान गरेको छ । शनिबार सम्पन्न तेस्रो नगर अधिवेशनमा खाेजकर्ता तिम्सिनालाई सम्मान गरेको हाे । तिम्सिनालाई कार्यक्रममा प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सचिव, जिल्ला समन्वय समितिका पूर्व प्रमुख साेमनाथ पाेर्तेलले सम...

शान्ति ब्रह्मा कुमारी राजयोग पाठशालाको भवनको शिलान्यास

पथरी । ॐ शान्ति ब्रह्मा कुमारी राजयोग पाठशाला पथरी शनिश्चरे १ ले भूमि पुजन तथा दुई तले भवनको शिलान्यास गरेको छ। आज बिहान पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे र उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले शिलान्यास गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे हाम्रा आचरण-व्यवहा...

कचहरी नाटकको उद्घाटन

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ कचहरी नाटक प्रदर्शनीको उद्घाटन गरिएको छ । आज पथरी शनिश्चरेको शनिश्चरे बजारमा कचहरी नाटक प्रस्तुत गरिएको हो । कचहरी नाटक प्रदर्शनीको उ...

विशाल युवा क्लबले सरसफाई गऱ्यो

पथरी । विशाल युवा क्लब पथरी शनिश्चरे १ ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २१ गते पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पथरी पूर्व बस स्टेन देखि पश्चिम बस स्टेनसम्म सरसफाइ कार्यक्रम गरेको हो । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरी, ट्राफिक प्रहरी कार्यालय, पथरी बेसक्याम्पको सहभागिता रहेको थियो । सरसफाईवाट स...

नगरस्तरीय लोक नृत्य प्रतियोगितामा जुनियरतर्क ग्रेटग्रेस र सिनियरतर्फ रेडस्टार प्रथम

पथरी । प्याब्सन नगर कार्य समिति,पथरी शनिश्चरेको आयोजना नगरस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग...

अनुदानको मलको निरीक्षण

पथरी । पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिद्वारा साना किसान कृषि सहकारी संस्था लि.को अनुगमन तथा निरीक्षण गरिएको छ । पथरी शनिश्चरे वडा नं. ५ हसन्दह बजारमा स्थापित सो कृषि सहकारी संस्था लि.मा अनुदानका मल वितरणको अनुगमन तथा निरीक्षण गरिएको हो । अनुगमन तथा निरीक्षण पश्चात् नगरपालिकाको उप–प्रमु...

पथरीमा सेवाकालीन प्रशिक्षण 

पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कार्यक्रमको उद्घाटन गरे । नगरको प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम स्थानीय तहमा कार्यरत सहायकस्...

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा समन्वय समिति 

पथरी । किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार तथा प्रमाणीकरण र अनुगमन मल्यांकन गर्न स्थानीय तह समन्वय समिति निर्माण कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिशचरे नगरपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह समन्वय समिति गठन पनि गरिएको छ । जसमा संयोजक नगर प्...