लेखक दिपेन्द्र तिम्सिना सम्मानित

पथरी ।  पथरी जेसीजले खोजमूलक पुस्तक लेखेका दिपेन्द्रराज तिम्सिनालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मानित गरेको छ। लेखक तिम्सिनाले मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नम्बर २ एक चिनारी, जेसिज दस्तावेज विगतदेखि वर्तमानसम्म, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म, इतिहासमा पथरीशनिश्चरे, मोरङका जनप्रतिनिधि संङगा...

‘४५ मिनेट शिक्षकले राम्रो पढाएमा विद्यार्थीलाई ट्युसन, कोचिङ चाहिन्न’: शिक्षक ओली

पथरी । फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका पीटी (फिजिकल ट्रेनिङ) शिक्षक...

सागरको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन नेपाल गठन

इटहरी । जनता समाजवादी पार्टी नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपालको १ न प्रदेश समिति गठन गरिएको छ। आज इटहरीमा भएको भेलाले अध्यक्षमा सागर सरगम चेम्जोङलाई चयन गरेको छ । उपाध्यक्षमा मिथिलेस यादव , मुख्य सचिवमा राकेश कुमार यादव , सचिव द्वयमा युन्छोहाङ लिम्बु र आकाश लावती चयन भएका छन् । समितिको सदस्यहरुमा बैठा ...

प्रथम अन्तर विद्यालयस्तरीय टिम चेस च्याम्पियनसिप: एभरेष्टको एकल अग्रता

पथरी । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरेले आयोजना गरेको प्रथम अन्तर विद्यालयस्तरीय टिम चेस च्याम्पियनसिप-२०८१ को दोस्रो दिन तेस्रो, चौथो, पाँचौँ र छैटौँ चरणको खेलहरु सकिएको छ । स्वीस म्यानेजर अन्तर्गत टिम राउण्ड रोबिन आधारमा सञ्चालित च्याम्पियनसिपमा पथरी शनिश्चरे नगरपालिकाभित्रका निजी तथा सामुदायिक १० विद्यालयहरुको सहभा...

अवैध लसुन बरामद 

बिराटनगर । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ०९ स्थित रोडशेष चोकमा अवैध लशुन प्रहरी बरामद गरेको छ । मंसिर १३ गते, जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । प्रहरीले अबैध रुपमा भन्सार छली चोरी निकासी गर्न प्लाष्टिकको बोरामा प्याक गरी सडक किनारमा राखेको अबस्थामा अन्दाजी ३७५ के.जि. लसुन ...

आत्मानन्द गोल्ड कप:  दुधे झापाले मोरङलाई घर फर्कायो

माङसेबुङ (इलाम) । दुधे युथ क्लब, झापा इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्रष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरिजङ्गा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा ...

साङ्गीतिक पी टी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरू

पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरका सामुदायिक विद्यालयहरूलाई सुधार गरिदै लगिने बताएका छन् । आज साङ्गीतिक पी टी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नगर प्रमुख तुम्वापोले सो कुरा बताएका हुन् । ‘सामुदायिक विद्यालयहरु सुधार गर्ने पक्षमा...

आत्मानन्द गोल्ड कप: तिजोक पाँचथर सेमिफाइनलमा

माङसेबुङ (इलाम) । डिफेन्डिङ च्याम्पियन तिजोक यूवा क्लब, पाँचथर इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारतलाई टाईब्रेकरम...

क्लिनिकल अपडेट तालिम सुरु

पथरी । ३ दिने क्लिनिकल अपडेट तालिम पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा ३ सुरु भएको छ । आज नगरपालिकाको सभाहलमा तालिमको उद्घाटन गरिएको हो । मंसिर १४ गतेसम्म सञ्चालन हुने तालिममा नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरूको नर्सिङ कर्मचारीहरुको उपस्थिति रहेको छ । उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत जगत मगर, नगर उप–...

नापी कार्यालय उर्लाबारीमा राख्न पथरी शनिश्चरे नगरपालिका सहमत

पथरी । नापी कार्यालय उर्लाबारीमा राख्न पथरी शनिश्चरे नगरपालिकाले सहमति जनाएको छ । मंगलवार पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकले सो सहित विभिन्न निर्णयहरु पारित गरेको छ । नगर प्रमुख मोहन तुम्बापोको अध्यक्षतामा बसेको बैठकले विपन्न नागरिक आवास योजना सम्वन्धी कार्यविधि २०८० संसोधन, मालपोत कार्यालय र नापी कार्यालय...