सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

वेलबारी । मोरङको बेलबारी नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । असोज १५ गते साँझ पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना. २ ख १४९० नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १ -०२-००१ ज ४२७७ नम्बरको सुमो गाडी आपसमा ठक्कर भएको थियो । दुर्घटना हुँदा सोमुका चालक बेलबारी नगर...

कुटपिटबाट गम्भीर घाइते

पथरी । पश्चिम बस स्टेण्ड पथरी  शनिश्चरेमा कुटपिटबाट सक्त घाईते बनेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। हाल कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारत नाम र ठेगाना खुल्न नसकेका व्यक्तिको अवस्थामा गम्भीर रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दहालले बताए। अस्पतालको आकस्मिक कक्षमा उपचाररत...

‘यसपालीको दशैं तिहार…’ सार्वजनिक

काठमाडौँ । दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ। सित्तल भेट बस्यालको शव्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार . . .’ म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो। गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि गाँसिएको निर्देशक सित्तल भेट बस्यालल...

किरात राई पत्रकार संघले १७ औं स्थापना दिवस मनायो

पथरी । शुभकामना आदानप्रदान गरेर किरात राई पत्रकार संघ नेपालकको १७ औं स्थापना दिवस मनाइएको छ । किरात राई पत्रकार संघ मोरङले पथरीशनिश्चरे -१, साकेला थानमा वाबु अंकित केक काटेर स्थापना दिवस मनाएको हो । संघको जिल्ला अध्यक्ष बिजय खम्बू राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा उपमहासचिव तथा नेपाल आदिवासी जनजाति...

पथरी शनिश्चरे गोल्डकप: उपाधि ब्रिगेड ब्वाइज ललितपुरद्वारा रक्षा

फिपराज बेघा पथरी । मोरङको पथरीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप-२०८१ उपाधि ब्रिगेड ब्वाइज ललितपुरले चुमेको छ। शनिवार जाते मोडमा भएको खेलमा संकटा क्लब काठमाडौँलाई ट्राइवेकरमा पराजित गर्दै विजय हासिल गरेको हो। ट्राईबेकरमा ५-३ को गोल अन्तर भएको थियो । गोल्ड कपको विजेता ब्रिगेडल...

हरियाली सहकारीद्वारा सेयर धनी सम्मानित

पथरी । श्री हरियाली वचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरे ३ मोरङको १९ औं साधारण सभा सम्पन्न भएको छ। असोज ९ गते पथरी शनिश्चरे ५ को भेटघाट चोक , असोज १० गते पथरी शनिश्चरे ३को  किराती चोक र असोज ११ गते पथरी शनिश्चरे ३को लक्ष्मी चोकमा सभा सम्पन्न भएको हो । संस्थाका सञ्चालक समिति सदस्य राज विकास पयाङ्गुका अनुसार...

पथरी शनिश्चरे गोल्डकप: उपाधि रक्षाको लागि संकटा र ब्रिगेड व्वाइज भिड्दै

पथरी। मोरङको पथरीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप-२०८१ उपाधिका लागि शनिवार संकटा क्लब काठमाडौँ र ब्रिगेड ब्वाइज ललितपुर भिड्दैछन् ।फाइनल खेल आज दिउँसो २ बजे पथरी रंगशाला जाते मोडमा सञ्चालन हुनेछ । बुधवार भएको खेलमा संकटाले टाईब्रेकरमा आयोजक पथरी ११ लाई हराउँदै फाइनलमा प्रवेश ग...

प्रहरीले १५ वटा ट्रयाक्टर नियन्त्रण गऱ्यो

केरावारी । मोरङको केराबारी गाउँपालिका-८ खदम खोला बाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को. १ त ४५८३, को.१ त ८७२२,...

मधेशी उत्थान युवा समूहद्वारा जितिया विशेष धार्मिक कार्यक्रम

हसन्दह । पथरी शनिश्चरे वडा नं. ६ मा जितिया विशेष धार्मिक एवं साँस्कृतिक जागरम कार्यक्रम–२०८१ सम्पन्न भएको छ । असोज ९ र १० गते वडा नं. ६ को बलबहादुर लप्टन खेल मैदान तिक्रिझाकमा जितिया विशेष धार्मिक एवं साँस्कृतिक जागरम कार्यक्रम धुमधामसँग मनाइएको हो । मधेशी उत्थान युवा समूह वडा नं. ६ को आयोजनामा भएको सो कार्यक्रमको प्र...

मुख्यमन्त्री कार्कीलाई पान्थर जिल्ला प्रवेश नगर्न आग्रह

पथरी । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्कीलाई पान्थर जिल्ला प्रवेश नगर्न चेतावनी दिएको छ ।असोज १३ गतेको कार्यक्रम पनि रद्द गर्न मुख्यमन्त्री कार्कीलाई सालिन आग्रह समितिले गरेको छ। समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘संघर्ष समितिको यो अनुरोधलाई अटेर गरेर जबरजस्ती गरिएमा घोषित आन्द...