बिराटनगर । प्रदेशको राजधानी विराटनगर महानगरपालिका-१६ मा चेकजाँचको क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तरगत ती व्यक्तिहरुले पक्राउ गरेको हो । सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साध...






