राष्ट्रिय पर्व संक्रान्ती तथा शार ल्हेसा ५०१८ पर्व मनाइयो

पथरी । नेपाल मगर संघ पथरी शनिश्चरेले माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१८ पर्व पथरीमा हिजो मनाएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले भाषा, लिपी, संस्कृति जिवन्त रहे मात्र मानिस जिवित रहन सक्ने बताए । कार्यक्रममा गायक दिपक थापा मगर र भिमल मगरले दर्शक स्रोतालाई भरपुर ...

पाथीभरा होइन, मुक्कुम्लुङ क्षेत्र विकास समिति हुनुपर्दछ: चुम्लुङ

पथरी । ‘पाथीभरा क्षेत्र विकास समिति’को सट्टामा ‘मुक्कुम्लुङ क्षेत्र विकास समिति’ हुनुपर्दछ भन्ने माग गरिएको छ । पुष २६ गते किरात याक्थुङ चुम्लुङ्ले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । चुम्लुङ्ले भनेको छ, `पाथीभरा क्षेत्र विकास समिति’को सट्टामा ‘मुक्कुम्लुङ क्षेत्र विकास समिति’ हुनुपर्दछ भन्ने समुदायको मागलाई अ...

लिम्बु साँस्कृतिक परिषदमा सागर

धरान । किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको चौंथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न राष्ट्रिय महाधिवेशनले सागर केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ्म, महासचिवमा ...

धिमाल महिला संघकाे छैठाै राष्ट्रिय अधिवेशन

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रकाे भातृसंस्था धिमाल महिला संघकाे छैठाै राष्ट्रिय अधिवेशन धिमाल परियाेजना स्थल, मंगलबारे (माेरङ) सकिएको छ । अधिवेशनले अध्यक्षमा मिना धिमाल (ईटहरी), उपाध्यक्षद्वयमा रविना धिमाल (अठ्याबारी), जागिनि धिमाल (डाकिनि,) महासचिवमा रिना धिमाल (तिलाईझार), सचिवत्रयमा मनिता धिमाल (ठुलाे अर्नाखा...

उत्थान मंचमा विजय धिमाल

उर्लाबारी । धिमाल पत्रकार तथा साहित्य उत्थान मन्चको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा पुनः विजय धिमाल निर्वाचित भएका छन् । शनिबार गठित कार्य समिति उपाध्यक्षमा अष्टनारायण धिमाल, महिला उपाध्यक्षमा दिपा धिमाल, महासचिवमा राजेन्द्र धिमाल, सचिवमा दिनेश धिमाल, काेषाध्यक्षमा प्रिया धिमाल सदस्यहरुमा डम्बर धिमाल, जगत धिमा...

साहित्यकार चङ्बाङको संक्षिप्त चिनारी

सेन्छेनहाङ हरि हुक्पा चङबाङ, पिता मोहनसिं हुक्पा चङबाङ र माता तुम्बाहाङफे बिष्णुमाया हुक्पा चङबाङको कोखबाट वि.सं. २००७ साल साउन २७ गतेका दिन साविक जलजले-३ निगाले तेह्रथुम लिम्बुवानमा जन्मनु भएको हो । वहाँ एक श्रीमती योङहाङ चन्द्रमाया हुक्पा चङबाङ, तीन छोरा फुङओत्, सेन्त्ओत र लाओत्, बुहारी अनिता, रेश्मा र निमा, माङमा र ...

याक्थुङ साहित्य र मुन्धुमबारे सालबारी दुई देशीय विमर्श

सालबारी(पश्चिम बंगाल) । नेपाल र भारतका लेखक एवम् साहित्यकारहरूले दुई देशमा विकसित भएको याक्थुङ लिम्बु साहित्य र मुन्धुमबारे आफ्ना धारणाहरू राखेका छन् । गत शनिबार सालबारीस्थित क्याफे दी ट्विन्समा आयोजित 'भारत-नेपाल लिम्बु साहित्य र मुन्धुम विमर्श'मा बाेल्दै कालिम्पाेङका साहित्यकार डा. ज्ञानेन्द्र यक्साेले सिक्किम, दा...

गुञ्जमान स्मृति पुरस्कारद्वारा हरि हुक्पा चङबाङ पुरस्कृत

बिर्तामोड । किरात याक्थुङ चुम्लुङगुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार-२०८० द्वारा लेखक तथा साहित्यकार हरि हुक्पा चङबाङ पुरस्कृत भएका छन् । प्रजातन्त्र आन्दोलनका क्रान्ति योद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा (आङबुहाङ) को स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्का...

तमु ल्होसारमा ७ जना सम्मानित

पथरी । गुरुङ समुदायले मोरङको पथरी शनिश्चरेलगायत स्थानहरूमा धुमधामको साथ तमु ल्होसार पर्व मनाएको छ । २६०८ को तमु ल्होसारको उपलक्ष्यमा तमु बौद्ध गुम्बा र तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषदको संयुक्त आयोजनामा पथरीमा कार्यक्रम भएको छ ।  बिहान् ९ बजेदेखि ११:३० बजेसम्म आयु वाङ्ग अभिशेक गरिएको थियो भने दिउँसो औपचारिक का...