पथरी । कोशी प्रदेश नामाङ्कन खारेजी, पूनःनामाकरणको मागसहित आन्दोलनरत पक्षले सङ्घीय सरकारद्वारा प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले पदम लिम्बु लाजेहाङ मृत्युको छानबिन गर्न गठित समिति एक पक्षीय भएकाले असहमति जनाएको छ । चैत ११ गते सङ्घीय गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानबिन सम...






