पवित्रहाङमा कपः आयोजक पराजित, मिक्लाजुङ विजयी

माङसेबुङ(इलाम)। किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ सुरु भएको छ । सोमबार आयोजक टिम माङसेबुङ गाउँपालिका इलाम र नवदीप युवा क्लब मिक्लाजुङ मोरङबीच उदघाटन खेल भयो । खेलमा मिक्लाजुङले १-० अन्तरले विपक्षी आयोजकलाई पाखा लगायो । विजयी टिमकी तर्फबाट इन्जुरी समयमा जर...

पुचले नेवारी परिकार बनाउन सिकायो

पथरी । नेवा पुच पथरीशनिश्चरे नगरपालिकाले ३ दिवसीय नेवारी परिकार तालिमको आयोजना गरि परिकार बनाउन सिकाएको छ । माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालित तालिममा नगरका नेवारी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख मोहनप्रसाद तुम्वापोलेले भावी दिनमा नेवा पुचःसँग सहकार्य गरेर नगरमा अन्य गतिविधिहरुला...

पवित्रहाङमा कपको तयारी पूरा

माङसेबुङ(इलाम)। किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा भएको छ । माघ २३ गतेदेखि संचालन हुने सो प्रतियोगिताको सम्पूणर् तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए । खेल मैदान मर्मत, अङसीमाङ अङसीमामाङ मञ्च, अतिथि मञ्च र अ...

थरीय एकता विना याक्थुङ् समुदायको संमृद्धि असम्भवः चम्लुङ अध्यक्ष येक्तेन

माइधार(झापा) । किरात याक्थुङ् चुम्लुङ्कका संघीय अध्यक्ष प्रेम येक्तेनले याक्थुङ्हरुको थरीय एकता विना लिम्बू/याक्थुङ् जातिको संमृद्धि असम्भव हुने बताएका छन् । किरात योङ्हाङ् कुलवंश प्रतिष्ठान केन्द्रीय समिति झापाको आयोजनामा माघ २० गते माइधारमा आयोजित ३४ औं साक्मुरा (गालीसराप) वदेम्मा तथा २७ औं साधारण सभालाई सम्बोधन गर्...

राजनीतिक उपलब्धि सानो संघर्षबाट प्राप्त नभएकोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् । आदिबासी जनजाति आयोगले काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्र दाहालले उक्त कुरा बताएका हुन् । शनिबार भएको क...

नेम्बाङ समाजको सातौ अधिबेशन

काठमाडौ । याक्थुङ नेम्बाङ समाज नेपालको आ.ब. २०७९/०८०को साधारण सभा तथा सातौं केन्द्रिय अधिबेशन सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान पूर्ब कुलपति बैरागी काइंला तिलबिक्रम नेम्बाङ् प्रमुख अतिथि, किरात याक्थुङ चुम्लुङ्का उपाध्यक्ष गोबिन्द आङबुङ बिशिस्ट अतिथि रहेकोे अधिबेशन समाजका अध्यक्ष प्रियकुमार नेम्बाङ्को अध्यक्षतामा स...

`प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्छ´: स्वास्थ्य मन्त्री लिम्बु

विर्तामोड(झापा) । प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले प्रदेश नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने कुरा आफ्नो बटमलाइन भएको बताएकी छिन् । शनिबार अतिथि सदन झापामा आयोजित येले तङ्बे र कक्फेक्वा तङ्नामको शुभ–कामना आदान–प्रदान कार्यक्रममा मन्त्री लिम्बुले सो कुरा बताइएकी हुन । स्वास्थ्य मन्त्री लिम्बु...

जनजाति महासङ्घ बेलबारीको अधिबेशन

बेलबारी(मोरङ)। नेपाल आदिवासी जनजाति महासंघ बेलबारी नगर समन्वय परिषद बेलबारीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिबेशनले अध्यक्षमा कुमार बोखिम, उपाध्यक्षद्वयमा केशब थापामगर, मिनु राई, सचिबमा सिता तामाङ, सहसचिबद्वयमा शुसिला भुजेल, प्रभाकर खवासलाई निर्वाचित गरेको छ ।...

याक्थुङ युवा झापाको अध्यक्षमा लिङ्लेखु निर्वाचित

शिवसताक्षी(झापा)। याक्थुङ युवा मञ्च झापाको दोस्रो जिल्ला अधिवेशन शनिबार शिवसताक्षीमा सम्पन्न भएको छ । मञ्चकी केन्द्रिय अध्यक्ष प्रज्ञा इजम कङलिबाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट अध्यक्षमा प्रताप निङलेखु निर्वाचित भएका छन् । निङ्लेखु निवर्तमान जिल्ला सचिब हुन । समितिको उपाध्यक्षद्वयमा क्रमशः विक्रम लेवा, सुष्मा सेर...