पबित्रहाङमा कप: पाहुना टोली दार्जिलिङ जित्यो उपाधि

माङसेबुङ(इलाम) । पबित्रहाङमा कप २०७९ को उपाधि मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतले रक्षा गरेको छ । बुधबार भएको खेलमा उस्ले ६-५ को गोल अन्तरले नबदीप युबा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्‍यो । पहिलो हापमा दार्जिलिङकि सोनिया मोराकले गोल गर्दै अग्रता कायम गरिन। तर सो अग्रता दोस्रो हाप सम्म कायम रहेन । मोरङकी पुर्णिामा...

ससुराल जाने क्रममा भीरबाट लडेर मृत्यु

लेटाङ (मोरङ) । मोरङको लेटाङ नगरपालिका ८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ गैरीगाउँमा भीरबाट लड्दा उनको मृत्यु भएको छ । माघ २९ गते ३५ वर्षीया श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीका साथ मोरङदेखि पाँचथरको मिक्लाजुङ ६ मेवाखोलामा रहेको ससुराली घर आउने क...

पवित्रहाङमा कपः उपाधिको लागि मोरङ र दार्जेलिङ भिड्ने

माङसेबुङ(इलाम)। इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप फुटबल प्रतियोगिताको फाइनलमा एम एफ सी दार्जिलिङ भारत पुगेको छ । सोमबार भएको खेलमा धनकुटा जिल्ला खेलकुद संघ धनकुटालाई पराजित ग¥यो । निर्धारित समयमा एक÷एक गोल गरेपछि खेल ट्राइबेकरमा पुग्यो । ट्राइबेकरमा विजयी टिमले ४–१ ल्े अग्रता लिएको थियो । फागुन ३ गते हुने फाइलनमा ...

पवित्रहाङमा कपः मिक्लाजुङ मोरङ फाइनलमा पुग्यो

माङसेबुङ(इलाम) । पबित्रहाङ्मा कप २०७९ मा नवदीप युबा क्लब मिक्लाजुङ मोरङ फाइनल प्रबेश गरेको छ । आइतबार भएको खेलमा नबदीपले जिल्ला फुट्बल संघ ताप्लेजुङ्लाई २-१ गोल अन्तरले हराउदै फाइनल यात्र तय गरेको हो । सोमबार दोस्रो सेमिफाइनल एम एफ सि दार्जिलिङ भारत र जिल्ला खेलकुद संघ धनकुटा बीच हुनेछ । अब नवदीपले धनकुटा वा भारतको स...

पवित्रहाङमा कपः धनकुटा फाइनलको दाबेदार बन्यो

माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप अन्तरगत शनिबार भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ धनकुटाले जित निकालेको छ । जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलामलाई २-१ गोलको झिनो अन्तरले धनकुटा अघिल्लो चरण प्रवेश पाएको हो । पहिलो हापमा दुवै टिमको एक/एक गोल भएपनि दोस्रो हापमा भने धनकुटाले पुनः एक गोल थप्दै जित सुनि...

पवित्रहाङमा कपः ताप्लेजोङले सेमिफाइनलको यात्रा तय गर्‍यो

माङसेबुङ(इलाम)। ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङले ‘पवित्रहाङमा कप २०७९’ मा शुक्रबार माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरीलाई पराजित गरेको छ । ताप्लेजोङले २-० गोल सँगै सुनसरीलाई घर फर्कायो । ताप्लेजोङकी सितल क्षेत्री एक्लैले पहिलो हापमा २ गोल गरिन् । क्षेत्री खेलको म्यान अफ द म्याच घोषित भइन् । गाइघाट फुटबल क्लब उदय...

पवित्रहाङमा कपः इलाम दोस्रो चरणमा

फिपराज बेघा माङसेबुङ(इलाम)। ‘पवित्रहाङमा कप २०७९’ अन्तर्गत भएको विहिबारको खेलमा जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम दोस्रो चरणमा प्रवेश गरेको छ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा उस्ले कन्काई नगर खेलकुद विकास समिति झापालाई बाहिरायो । पहिलो हाप कडा स्पर्धा भएकाले ग...

पवित्रहाङमा कपः माउन्ट सुनसरी विजयी

माङसेबुङ(इलाम)। किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ मा माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरीले सुरुवात गरेको छ । बुधबार भएको खेलमा उस्ले ट्राइबेकरको सहायताले गाईघाट फुटबल क्लब उदयपुरलाई पाखा लगायो । कपमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा ग...

याक्थुङ युवा मञ्चको तेस्रो जिल्ला अधिवेशन

पाँचथर । याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति पान्थरको तेस्रो अधिबेशन बुधबार सम्पन्न भएको छ । पान्थर फेदेनस्थित होटल सगुनको सभाहलमा भएको तेस्रो अधिबेशनले नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा कुमार यवा मौसम, उपाध्यक्षद्धयमा गगन जबेगूू खाम्बेक, चित्रकला हाङ्सरूम्बा, सचिवमा मचिन्द्र लोवा सेमी, सहसचिवमा रोजा ...

भीर र रुखबाट लडेर दुई युवाको मृत्यु

पाँचथर । भीर र रुखबाट लड्दा पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ । सोमबार साझ भएको घटनामा मृत्यु हुनेमा फिदिम-१३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ (सोम) र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे छन् । नेम्वाङको भीर र सम्बाहाम्फेको रुखबाट लडेर ज्यान गएको हो । नेम्वाङको फिदिम ७ को नाङलापा भन्ने स्थानमा भीरबाट ल...