बन्ने भयो, किरात युमा माङ्हिम

पथरी । पथरी शनिश्चरे वडा नं. १० शिविर डाँडामा किरात युमा माङ्हिम बन्ने भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा किरात युमा माङ्हिमको शिलान्यास भएसंगै माङ्हिम बन्ने भएको हो । ९५ औं समाज सुधार दिवस मूल समारोह समितिले सो किरात युमा माङ्हिमको निर्माण गर्ने जनाइएको छ ।...

कानेपोखरीका  धिमाल समुदाय किन आन्दोलित भए ?

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ९२ लाखको संरचना निर्माण कार्य थालिएपछि स्थानीय धिमाल समुदाय आन्दोलित भएका छन् । आफ्नो धार्मिक/सांस्कृतिक कार्य गर्दै आएको स्थलमा अतिक्रमणको प्रयास भएको भन्दै शनिबार पत्रकार सम्मेलन गर्दै धिमाल समुदाय आन्दोलित भएको वताएका हुन् । सो स्थानमा प्रकृतिक पुजक धिमाल समुदायले वार्षिक...

अधिकार सम्वन्धी सचेतना कार्यक्रम सकियो

पथरी । आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी सचेतना कार्यक्रम सकिएको छ । शुक्रबार पथरी शनिश्चरे वडा नं. १ को मनोहर पार्कमा भएको सो समापन कार्यक्रमको प्रमुख अतिथि नगर उप–प्रमुख देवीमाया काफ्ले रहेकी थिइन् । पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना भएको सो कार्यक्रमको मुख्य सहयोग पथरी शनिश्चरे नगरपालिक...

आदिवासी जनजातिहरूको अधिकार सम्वन्धी सचेतना कार्यक्रम

पथरी । आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम पथरीमा सुरु भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा भएको सचेतना कार्यक्रमको उद्घाटन गरिएको हो । पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना भएको कार्यक्रममा नागरिक धिमाल व्यवस्थापन समितिका सल्लाहकार तिलक धिमाल, आदिवासी जनजाति म...

माघेनी तेम्दा सार्वजनिक

पथरी। गायिका दुर्गा तुम्सा र राजु आङ्देम्बेको स्वरमा माघेनी तेम्दा गीत सार्बजनिक गरिएको छ । सामाजिक अभियान्ता सान्ता केरुङको शब्द रहेको पालामलाई गायिका दुर्गा तुम्साले लय सङ्कलन गरेकी छिन् । लिम्बू संस्कृतिमा आधारित पालाम ‘माघेनी तेम्दा’को म्युजिक भिडियो लिम्बू कल्चर क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको ...

धिमाल समुदायको मौलिक तथा माहान जातिरि/सिरिजात पर्व सुरु

विजय धिमाल मोरङ । नयाँ वर्षकाे सुरुवात संगै नेपालका आदिवासी धिमाल जातिको महान पर्व “जातिरि/सिरिजात” सुरु भएको छ । नयाँ बर्षको आगमनसंगै प्रत्येक वर्ष वैशाख २ गतेबाट सुरु हुने याे पर्व असार २ गते दुई महिनासम्म मनाइने गरिन्छ । यस पर्वको प्रारम्भ मोरङको लेटाङ–१ स्थित भोगटेनीको राजारानी महाराजस्थान पवित्र थलोबाट गरिन्छ, ज...

लिम्बू पत्रकार संघको नेतृत्वमा सेन्लप निर्वाचत

बसन्तपुर(तेह्रथुम)। लिम्बू पत्रकार संघको तेस्राे राष्ट्रिय महाधिवेसनले सन्देश सुब्बा सेन्लपलाई नेतृत्वमा चयन गरेको छ ।  तेह्रथुम जिल्लाको लालिगुरास नगरपालिकामा भएको महाधिवेशनले सेन्लपसहितको कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षद्वयमा सचितानन्द लिम्बू र सुजता लिम्बू, महासचिवमा जीवन याेङहाङ, सचि...

 

दमक । फक्ताङलुङ साँस्किृतिक मञ्चले याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उद्देश्यसहित आयोजना गरेको ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ चैत २३ गते शनिबार सम्पन्न हुने भएको छ । ‘याक्थुङ साम्लो साम्लोरीरो साम्लोई लोई लाम्लोरिरो’ भन्ने मूल नाराका साथ स्थापित फक्ताङलुङ साँस्किृतिक म...

युवराज चोङ्बाङ पत्रकारिता पुरस्कार दोस्रो घाँसीलाई प्रदान

शिवसताक्षी । किरात याक्थुङ चुम्लुङ युवराज चोङ्बाङ पत्रकारिता पुरस्कार बुधबार प्रदान गरिएको छ। झापा जिल्ला शिवसताक्षी नगरपालिका निवासी सिरिजंगा पत्रिका प्रकाशक सम्पादक प्रेम प्रकाश थेवे (दोस्रो घाँसी) लाई प्रदान गरिएको हो । चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले नगद १० हजार र प्रमाणपत्रसहित थेवेलाई पुरस्कृत गरेका हुन्...

लुम्फुङ्वा कल्याणकारी समाज आसाम गठन

आसाम बसोबास गर्ने लुम्फुङ्वाहरुको भेलाले लुम्फुङ्वा कल्याणकारी समाज आसाम गठन गरेको छ । शनिबार भएको भेलाले अध्यक्षमा उदलगुरी खावरङका कृष्ण लुम्फुङ्वा र सचिवमा सोनितपुर गंगापुरका लुम्फुङ्वालाई चयन गरेको छ । कोषाध्यक्षमा दल बहादुर लुम्फुङ्वा (उदलगुरी) र सदस्यहरुमा जित बहादुर लुम्फुङ्वा(शिलापत्थर), दिल बहादुर लुम्फुङ्वा...