मेडिक मोबाइल कार्यक्रमको वार्षिक समीक्षा

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित मेडिक मोबाइल कार्यक्रमको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको समीक्षा कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा लेखा अधिकृत विकास पोख्रेल, जनस्वास्थ्य अधिकृत...

सेल्फ मेकअप तालिम सुरू

हसन्दह । पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ मा महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने हेतुले महिला लक्षित सेल्फ मेकअप तालिम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट सञ्चालित तालिमको उद्घाटन वडा नं. ६ का वडा अध्यक्ष कृष्ण कुमार बस्नेतले गरे । वडाका महिलाहरुको सह...

प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ सुरू

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा ‘प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३’ सुरू भएको छ । सोमबार वडा नं. १० को खेल मैदानमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगितााको उदघाटन गरि प्रतियोगिता सुरू भएको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, इप्रका पथरीका प्रमुख व...

वस्तुको बिक्री वितरणबारे अभिमुखीकरण कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम भएको छ । कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्न उत्पादन गरिएको वस्तुहरुको बारेमा छलफल र अन्तरक्रिया भएको थियो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताम...

घरेलुु हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम

पथरी । घरेलुु हिंसा न्यूनीकरणका लागि समुदायमा अभिमुखिकरण कार्यक्रम पथरी शनिश्चरे-७ वडा कार्यालयमा सम्पन्न भएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो। चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय, दुर्गा माध्यमिक बिद्यालय, बालकल्याण माध्यमिक बिद्यालयका विद्यार्थी तथा लक्ष्यित वर्ग समुदायका तीन दर्जन भदा...

ब्यूटीसियन तालिम सम्पन्न

शनिश्चरे । ‘सिप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा ब्यूटीसियन तालिम सम्पन्न भएको छ । वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत तालिममा सहभागीहरुलाई शुक्रबार प्रमाण पत्र वितरण गरिएको वडाध्यक्ष वीरबहादुर राईले जानकारी दिए ।...

एडभान्स ब्युटी पार्लर तालिम सुरू

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा एडभान्स ब्युटी पार्लर तालिमको उद्घाटन भएको छ । वडाध्यक्ष लोककिरण न्यौपानेको अध्यक्षतामा तालिमको उद्घाटन भएको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडःपा) अन्तर्गत ३५ दिने एडभान्स ब्युटी पार्लर तालिम सुरु भएको हो । वडा नं. ४ का बेसिक तालि...

उत्तर प्रसूति घरभेट कार्यक्रमको समीक्षा

पथरी । पथरी शनिश्चरे नगरपालिकामा उत्तर प्रसूति घरभेट (पी.एन.सी. होम भिजिट) कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा नगरका स्वास्थ्य अधिकृत एकराज खत्रीको अध्यक्षता र विष्लेषणमा सो कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी गरिएको हो । नगरका स्वास्थ्य शाखाकी सिनि...

वारिष्टा सिप तालिमको उद्घाटन

पथरी । लघु उद्यम विकास शाखा, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा वारिष्टा सिप तालिम सुरू भएको छ । बुधबार नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेको अध्यक्षतामा तालिमको उद्घाटन भएको हो । उद्घाटन पश्चात् उप–प्रमुख काफ्लेले तालिममा सहभागीहरुलाई पूरा दिन उपस्थित भएर तालिम लिई स्वरोजगार हुन अनुरोध गरिन् । गरिबी निवारणका लागि ...

नगरमा स्वागत तथा फेरि भेटौला कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकामा स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको अध्यक्षतामा विदाई तथा स्वागत कार्यक्रम भएको हो । पथरी शनिश्चरे नगरपालिकाबाट रंगेली नगरपालिका सरुवा भई जानुहुने आर्थिक प्रशासन शाख...