ब्यूटी पार्लर सीप विकास तालिम सुरु

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको लघु उद्यम विकास शाखाक आयोजनामा ३ महिने ब्यूटी पार्लर सीप विकास तालिम सुरु भएको छ। वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेको अध्यक्षतामा भएको ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको हो । सो तालिमका वडा नं. ४ का १५ जना युवतीहरुको सहभागिता रहेको छ । यसैगरी सो कार्यक्रममा वडा सदस...

हिउँदे मकै खेती क्षेत्रको अनुगमन

हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदानको अनुगमन पथरी । पथरी शनिश्चरे नगरपालिकाले हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदानको अनुगमन गरेको छ। पालिकाको वडा नम्बर २ मा उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वको समूहले अनुगमन गरेको हो । कृषि विकास शाखामा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकम प्राप...

८ नम्बर वडा कार्यालयले नृत्य गर्न सिकायो

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले बालबालिकालाई नि:शुल्क नृत्य गर्न सिकाएको छ । दुई महिनासम्म सन्चालन भएको निःशुल्क नृत्य प्रशिक्षण वडा कार्यालयमा औपचारिक कार्यक्रम गरि समापन भएको छ।सो अवसरमा वडाभित्रका विभिन्न उमेर समूहका बालबालिकाहरूको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न डान्स समूहहरूले सुन...

नगर प्रमुख तुम्वापोद्वारा शिवजीको मन्दिर शिलान्यास

सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ मा शिवचौकमा बन्ने शिबजीको मन्दिर शिलान्यास गरिएको छ। पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मन्दिर शिलान्यास गरेका हुन् । यो सँगै वडाको जीर्ण अवस्थामा रहेको दोहलु शिवजी चौकमा शिवजीको नयाँ मन्दिर निर्माण कार्य सुरुवात भएको छ । शिलान्यास कार्यक्रममा उप–प्रमुख देवि...

जसपा नेपाल खोटाङको अध्यक्षमा चाम्लिङ

खोटाङ । जनता समाजबादी पार्टी नेपाल (जसपा नेपाल) खोटाङ जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा सुनिल चाम्लिङ राई रहेका छन् । समितिको  उपाध्यक्षमा गणेश खड्का, सचिवमा हंशराज राई, कोषाध्यक्षमा शान्तिकला राई रहने गरी ३३ सदस्यीय समिति गठन भएको हो । कार्यक्रममा जसपा नेपाल सह अध्यक्ष पुर्बमन्त्री रकम चेम्जोङ, सच...

 भेट्रान्स फुटबलको उपाधि वडा नं १ लाई

पथरी । पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ को भेट्रान्स फुटबल टिमले उचालेको छ आज भएको फाइनल खेलमा वडा नं १ ले वडा नं. ४ लाई ४ गोलका विरुद्ध ५ गोल गर्दै पथरी शनिश्चरेले उपाधिमाथि कब्जा जमाएको हो । सो प्रतियोगिता देवीगञ्ज फुटबल क्लबको आयोजना र पथरी शनिश्चरे–२ वडा कार्यालयको सहयोगमा पञ्चायत माविको...

पथरीमा पनि ३०औं जनयुद्ध दिवस मनाइयो

पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेले ३०औं जनयुद्ध दिवस मनाएको छ। नगर कमिटी अध्यक्ष गोविन्द कटुवालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर सुस्लिङ  थिए । कार्यक्रममा ३०औं जनयुद्ध दिवस जिन्दावाद लेखिएको अक्षरमाथि दिप प्रज्वलन गरी का...

पौष्टिक आहार वितरण

पथरी । पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिकामा क्षयरोगीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । बी.एन.एम.टी. नेपालबाट सावित्री बस्नेत फण्ड फर टी.वी. र बी.एन.एम.टी. युकेको आर्थिक सहयोगमा संचालित कार्यक्रम माघ २७ गते पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकामा वितरण गरिएको हो । क्षयरोगीलाई चामल, दाल, तेल, चना, सर्वाेत्तम ...

प्याराफिट निर्माण बारेमा सर्वपक्षीय भेला

पथरी । बिहीवार पथरी शनिश्चरे नगरपालिकामा खेलमैदान (प्याराफिट) निर्माण सम्वन्धमा सर्वपक्षीय भेला सम्पन्न भएको छ । पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित खेल मैदानमा प्याराफिट निर्माण गर्न पथरी शनिश्चरे नगरपालिकाबाट आ.व. २०८१/०८२ मा रु. ५० लाख वजेट विनियोजन भएको र सो निर्माण सम्वन्धमा सर्वपक्षीय भेला गरिएको हो ।...

पवित्रहाङमा गोल्ड कप : दिपेन्द्र शिखर इलाम फाइनलमा

माङसेबुङ(इलाम)। रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर...