याक्थुङ भाषालाई कामकाजी भाषा बनाउन पुनः ध्यानाकर्षण 

विराटनगर । याक्थुङ भाषालाई प्रदेश एकको कामकाजको भाषा बनाउन सराेकार पक्षले सरकारको पुनः ध्यानाकर्षण गराएको छ । याक्थुङ भाषा कार्यान्वयन सराेकार समूहले तत्कालै भाषा कार्यान्वयन गराउन तत्कालै विधेयक ल्याउन पनि माग गरेको छ ।साेमबार प्रदेशको राजधानी विराटनगर पुगेर समूहले प्रदेश एकका सामाजिक विकासमन्त्री पाँचकर्ण राईलाई भेटे...

पोक्लाबाङ माङ्गेना यकलाई मान्ने थरहरूको पूर्खा पुस्तासम्बन्धि छलफल

फेदाप( तेहथुम )। पोक्लाबाङ माङ्गेना यक मान्ने थरहरूको वंशावलीमा पुस्ता मिलानसम्बन्धि महत्वपूर्ण छलफल भएको छ । फेदाप गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रमले उक्त पुस्ता मिलान गरेको हो । एकै पुर्खाका सन्तान छुट्टिएर बेग्लाबेग्लै थरमा परिणत भएपनि माङ्गेना यकलाई ती थरहरूलाई जोड्ने गर्छ ।पोक्लाबाङ यकमा आङ्बुङ, कुरुम्बाङ,...

लागुऔषसहित १ जना पक्राउ

धरान । सुनसरीको घरान उप-महानगरपालिका-२ भानु चोकबाट प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ परेका छन्। कात्तिक १५ गते साँझ वडा प्रहरी कार्यालय धरानले बा ८० प १२२३ नम्बरको मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका-५ का १८ बर्षीय आकास लिम्बुलाई पक्राउ गरेको । उनको साथबाट प्रहरीले ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला...

नोमाङगेन्ना सेवाको अवसरमा मंसिर ९ देखि आत्मानन्द गोल्ड कप हुन

माडसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७१औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द गोल्ड कप–२०८१’ आयोजना हुने भएको छ । प्रतियोगिता २०८१ मंसिर ९ देखि २० गतेसम्म माङसेबुङ गाउँपालिका ५ मा अवस्थित आत्म...

जसपा नेपाल झापा अध्यक्षमा चौधरी

दमक । जनता समाजवादी पार्टी, (जसपा) नेपालको झापा जिल्ला समिति दमक झापामा बुधबार पुनगर्ठन भएको छ । जिल्ला पुनर्गठन कार्यक्रमबाट नयाँ कार्य समिति गठन भएको हो । शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी छन् । त्यस्तै सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश ला...

प्रथम पथरी शनिश्चरे भेट्रान्स गोल्डकप: आयोजकद्वारा उपाधि रक्षा

पथरी । प्रथम पथरी शनिश्चरे भेट्रान्स गोल्डकप फुटवल प्रतियोगिताको उपाधि आयोजक पथरी शनिश्चरे भेट्रान्सले चुमेको छ। आज जातेमोडमा भएको फाइनल खेलमा आयोजक पथरी भेट्रान्सले उर्लाबारी भेट्रान्सलाई २-१ गोल अन्तरले हराउँदै विजेता बनेको हो। आयोजक पथरी भेट्रान्सले केराबारी भेट्रान्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भ...

प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप: आयोजक फाइनलमा

पथरी । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक टिम पुगेको छ । आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबले केराबारी भेट्रान्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। खेलमा दुवै टिमबाट बराबरी गोल भएपछि ट्राइबेकर मार्फत पथरी शनिश्चरे भेट्रान्सल ४-२ ग...

आवधिक योजना मस्यौदा तयारी वारेमा अन्तरक्रिया 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आवधिक योजना मस्यौदा प्रतिवेदन बारमा अन्तरक्रिया कार्यक्रम भएको छ । शनिवार नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षमा नगरपालिकाको आवधिक योजना मस्यौदा प्रतिवेदन अन्तरक्रिया कार्यक्रम भएको हो । आवधिक योजना मस्यौदा प्रतिवेदन अन्त्ररक्रिया सुरु हुनुभन्दा अघि नगरपालिकाका प्रमुख प्रशास...

संस्कृति जाेगाउन, खुल्ला भजन प्रतियोगिता

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । शनिबार महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गिनी समूहको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो। पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा आयोजित प्रतियोगितात्मक कार्यक...

प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने

  पथरी । कात्तिक ८ गतेदेखि कात्तिक १४ गतेसम्म प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । पथरी शनिश्चरे भेट्रान्स एफ.सी.को आयोजनामा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल’ भन्ने नाराका साथ . प्रतियोगिता हुदैछ। प्रतियोगितामा मोरङ र झापाका गरी जम्मा ८ टिमले सहभागिता जनाउने ...