अन्तर माध्यमिक विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुद्ध माबि प्रथम 

पथरी ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता–२०८१ को समापन भएको छ । प्रतियोगितामा बुद्ध मावि(पथरी शनिश्चरे-८) प्रथम,  सिंहवाहिनी मावि(पथरी शनिश्चरे-९) द्वितीय र पञ्चायत मावि(पथरी शनिश्चर...

पवित्रहाङमा गोल्ड कप २०८१ को तयारी सुरु

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता माघ २५ देखि सञ्चालन हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमा...

कवर्डहल बन्यो

पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कवर्डहलको उद्घाटन गरेका छन् । पथरी शनिश्चरे वडा नं. १० मा बनेको कवर्डहल प्रमुख तुम्वापोले उद्घाटन गरेका हुन् । पथरी शनिश्चरे नगरपालिकाको २३ लाख बढी लगानी, व्याडमिन्टन खेलाडी र स्थानीय सरोकारवाला संघ संस्थाहरूको आर्थिक सहयोगमा कवर्डहल निर्माण भएको हो ...

सिरिजंगा स्मृति भलिवल प्रतियोगिताको उपाधि उर्लाबारीलाई

पथरी । चासोक तङ्नामको अवसरमा आयोजित सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिताको उपाधि उर्लाबारीले जितेको छ । साकेला खोटाङलाई  उप विजेतामा खुच्चाउँदै उर्लाबारीले उपाधि रक्षा गरेको हो। प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। स्व.आमा सुसिला तुम्बाहाङफे कन्दङवा लिम्ब...

विद्यार्थीहरुको महासम्मेलनमा मन्त्री जबेगु भन्छन् `हामी आन्दोलन पनि गरौं, हक अधिकारको निम्ति पनि लडौ´

धरान । सुनसरीको धरान स्थित किरात याक्थुङ चुम्लुङमा लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सुरु भएको छ ।मङ्गलबार भएको महासम्मेलनलाई प्रादेशिक भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जबेगुले उदघाटन गरे ।  मन्त्री जबेगुले विद्यार्थीहरुलाई हक अधिकारको निम्ति आन्दोलन गर्न सुझाएका छन् । प्रमुख अतिथि समेत र...

आज तमु ल्होसार, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

पथरी । गुरुङ समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । उनले भने, `मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक स...

सिरिजङ्गामा सकियो ४ दिने चासोक तङ्नाम मेला

पथरी ।  सिरिजङ्गा स्मृति बन उपभोक्ता समूह पथरी शनिश्चरेको परिसरमा जारी चारदिने चासोक तङ्नाम मेला सकिएको छ । पुष ७ गतेदेखि सुरु भएको मेला पुष १० गरे सकिएको हो । कार्यक्रका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले सबै जातजातिको एकताभित्र विविधता रहेको, विविधतामा एकता रहेको बताएका छन् । विविध...

सिरिजंङ्गा स्मृति भलिबल प्रतियोगिता: बेलबारी भलिबल क्लब ए र बी सेमिफाइनलमा प्रवेश

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा जारी सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज पनि तीन खेल भएको छ । पोल ए का टिमबाट बेलबारी भलिबल क्लब ए र महेन्द्र चोक भलिबल क्लब पथरी शनिश्चरे ९ बीच स्पार्धामा बेलबारीले जित्यो । पोल बी को दुई खेल भयो । पहिलो खेलमा अरुणोदय बोर्डिङ स्कुल प...

लिम्बु जातिमा चासोकको महत्त्व

चासोक तङ्नाम प्रकृतिपूजक याक्थुङ लिम्बु समुदायको अत्यन्तै महत्त्वपूर्ण मौलिक पर्वको रूपमा मनाइन्छ । लिम्बु भाषामा चासोक तङ्नामलाई नेपाली भाषामा न्वागी अर्थात उधौली पुजा पनि भनिन्छ । शब्दिक अर्थमा `चा´ भनेको अन्न, `शोक´ भनेको चढाउनु र `तङ्नाम´ भनेको पर्व भन्ने अर्थ लाग्छ । त्यसैले नयाँ बाली भित्र्याउने क्रममा `माङ´ अर्थ...