माङ्सेबुङ(इलाम) । प्रस्तावित आत्मानन्द रंगशाला माङ्सेबुङमा भएको खेलमा पाहुना टिम भारत दार्जिलिङको एमएफसीले सिरहाको गोलबजारलाई ३–१ गोलान्तरले पराजित गरेको छ । एमएफसीका सुजल मुण्डाले खेलको दोस्रो मिनेटमै विपक्षीको गोलपोस्टमा जाली चुमाए । गोलबजारका मनिष मगरले ११औं मिनेटमै जबाफी गोल फर्काउदै एमएफसीसङ्ग बदला लिए । ३७ औं...






