पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नामको अवसरमा भएको प्रतियोगितामा शनिबार तीन खेल भयो । पथरी शनिश्चरे नगरपालिकाकी उप...






