सखुवारा । मोरङ्को पथरी शनिश्चरे वडा नं. ८ ले आजदेखि बारिस्ता तालिम सुरु गरेको छ । वडा कार्यालयमा कफी मेकिङ (बारिस्ता) तालिमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गरे । वडा अध्यक्ष नवीन कार्कीले वडाभित्रका महिलाहरूलाई सीप दिएर दक्ष जनशक्ति निर्माण गर्नका लागि यो तालिम आयोजना गरिएको बताए । नगर प्रमुख मोहन प्रसाद त...






