चैत १७ देखि चैत २९ गतेसम्म एसईईको परीक्षा हुने

काठमाडौं । चालु शैक्षिक सत्रको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ भने रीक्षा चैत्रको २९ गते सकिनेछ । माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डक...

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वतः खारेज

काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद स्वतः खारेज हुने भएको छ। नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ । लामिछानेको नागरिकता कायम नरहेपछि उनी दलको सभापति हुन अयोग्य भएका हुन् । उनी अब सदस्य पनि रहन अयोग्य भएको निर्वाचन आय...

सकियो दलित लक्षित कार्यक्रम

पथरी । दलित सेवा संघ नगर समितिको आयोजनामा सञ्चालित दलित लक्षित कार्यक्रम शुक्रबार सकिएको छ । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरमा दलित लक्षित कार्यक्रमको आयोजना गरी आफ्नो संस्कृति संरक्षणमा जुटेकोमा खुशी व्यक्त गरे । संघले नगर प्रमुख तुम्वापोलाई सम्मान पनि गर...

मानसिक तथा मनोसामाजिक अपाङ्गताको स्वास्थ्य उपचार

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शुक्रबार मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका २७ जनाको स्वास्थ्य उपचार गरिएको छ । नगरपालिकाको अस्पतालमा अपाङ्गता तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको स्वास्थ्य उपचारमा सहयोय क्रियाकलाप अन्तर्गत सो उपचार गरिएको बालबालिका तथा जेष्ठ शाखा प्रमुख गीता कट्टेलले जानकारी दिइन् । उपचार ...

याक्थुङ युवा अधिवेशनको तयारीमा

शिवसताक्षी (झापा) । याक्थुङ युवा मञ्च झापाको दोस्रो अधिवेशन माघ १४ गते शनिवार शिवसताक्षी ८ मा हुने भएको छ । पहिचान र अस्तित्व वचाऔं, सम्पूर्ण याक्थुङ युवाहरु एक हौं भन्ने नाराको साथ हुने अधिवेशनमा जिल्लाको विभिन्न पालिकाहरुबाट प्रतिनिधिहरुले सहभागिता जनाउनेछन् । मञ्चकी केन्द्रीय अध्यक्ष प्रज्ञा इजमको प्रमुख आतिथ्यमा अध...

हिसान स्पोर्टस् मिटः होली चाइल्ड, विविएस र कोशी विजयी

विराटनगर । विहिबार विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा विविएसले भानु कलेजलाई ५–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । विविएसका म्यान अफ द म्याच सेमन्त थापार राहुल चौधरीले २–२ थोल तथा दिल्लीराम थारुले १ गोल गरे । दोस्रो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले बुढीगंगााको जेभिर्यस् कलेजलाई ...

हिसान स्पोर्टस् मिट: क्रिकेटमा कोशी र अरनिको विजयी

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा कोशी कलेज र अरनिको कलेज विजय भएका छन् । विहिबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कोशी क्याम्पसले नेशनल एकाडेमीलाई ९३ रनले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ३ विकेट १ सय ६५ रनको योगफल तयार पारेको थि...

काङ्ग्रेसको बैठक स्थगित

पथरी । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । माघ १५ गते आइतबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिब कृष्णप्रसाद पौडेलले जनाएको छ ।...

नयाँ वर्षमा `जारी´ प्रदर्शन हुने

पथरी । रामबाबु गुरुङ निर्माता रहेको चलचित्र ‘जारी’ बैशाख १ गते रिलिज हुने भएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । उपेन्द्रको यो डेब्यु निर्देशन हो । केही दिनमा टिजर रिलिज हुने रामबाबुले जनाएका छन् ।...

पथरी शनिश्चरे नगरपालिकाद्वारा दुई विधेयक पारित

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको बाह्रौं नगर सभाले बुधबार दुई वटा बिधेयक स्वीकृत गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सो बिषय जानकारी गराएको हो । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ र शिक्षा सम्बन्धमा व्यस्थापन गर्न बनेको विधेयक २०७९ पारित गरेको प्रबक्ता नवीन कार्कीले जानकारी गराए । चा...