विराटनगर । प्रदेश नम्बर १ को दोस्रो ठुलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता पुस १५ गते चयन गर्ने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । सोहि दिन बिह...






