प्रधानमन्त्री दाहालले के सम्बोधन गरे?(भाषणको पूर्ण पाठसहित)

सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षक...

अबरुद्ध राहदानी सेवा सुरु

काठमाडौं । राहदानी विभागको अबरुद्ध राहदानी सेवा सुरु भएको छ । विद्युतीय पासपोर्टको प्रमाणिकरणमा पुस १७ गतेदेखि आएको समस्या समाधान भएसँगै सेवा सुचारु भएको हो । विभागका प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सेवामा आएको सुस्तता हाल समाधान भइसकेको जानकारी गराएका छन् ।...

सकियो उद्यमशिलता विकास तालिम

हसन्दह । मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा उद्यमशिलता विकास तालिम सकिएको छ । मंगलबार पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा पुस १७ देखि आजसम्म भएको कार्यक्रमको समापन गरिएको हो । कार्यक्रममा वडाका उत्साहित कृषकहरूको उपस्थिति रहेको थियो ।...

मिलनमा जुत्ता, टोपी र स्वेटर वितरण

पथरी । मिलन आधारभूत विद्यालय पथरी शनिश्चरे ८ मोरंमा जुत्ता, टोपी र स्वेटर वितरण गरिएको छ । मंगलबार विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई वडा अध्यक्ष नविन कार्की, वडा सदस्यहरु बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, शान्ता योङहाङ लिम्बु र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा वितरण गरिएको हो । पथरीशनिश्चरे वडा नं. ...

प्रदेश १ संसदीय दलको नेतामा राई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। मगलवार बसेको बैठकले नेतामा राजेन्द्र राईलाई चयन गरेको हो हो । नेकपा एसका ४ सांसद छन...

प्रधानमन्त्री दाहालको विपक्षमा २ मत

काठमाडौँ । आज प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यतालिका रहेको थियो । जसमा उनलाई २६८ सांसद अर्थात् ९९ प्रतिशतले विश्वासको मत दिएका छन् । भने २ जनाले विश्वासको मत दिएनन । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विश्वासको मत नदिएका हुन् । प्रधान...

सभामुखमा गौतम बन्ने निश्चित

मोरङ । प्रदेश १ सभामुख पदमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्वाचित हुने निश्चित प्राय छ । १५ हजार ७ सय ३८ मत प्राप्त गरी निर्वाचित भएका उनले सत्तारुढ दलको पक्षबाट उम्मेदवारी दर्ता गराउनुको साथै प्रतिपक्षी कांग्रेसले उम्मेदवारी नदिएपछि सभामुख पदमा निर्वाचित हुने निश्चित भएको हो । बिहीबार बिहान ११ बजे सभ...

लर्ड बुद्धद्धारा सय पिन्ट रगत संकलन

पथरी । लर्ड बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आज सोमबार संस्थाको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा पथरीशनिश्चरे नगरका १ सय जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक गणेश कुमार राईले जनाए । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी प्राविधिक सहयोगमा भएको रक्तदानमा स्थानी...

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउला?

काठमाडौं । आज पुस २६ गते विहान ११ वजे प्रतिनिधि सभा बैठक बस्ने कार्य सूचि छ । दैनिक कार्यसूचिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र क...

४ वटा प्रदेश १ मा मन्त्रालय गायब

विराटनगर । प्रदेश १ मा सरकार अनुकुल मन्त्रालय थप घट हुने क्रम जारी छ । यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले ७ बाट बढाएर मन्त्रालयको संख्या १३ पुर्‍याए । सोमबारदेखि मन्त्रालय घटाएर ९ मा झारिएको छ । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटा...