उपसभामुखको निर्वाचन आजबाट सुरु

विराटनगर । प्रदेश नम्बर १ को उपसभामुख पदको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । प्रदेश सभा सचिबालय प्रदेश नम्बर १ विराटनगरका अनुसार उपसभामुखको उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म समय दिइएको छ । साँझ ५ बजेदेखि पौने ६ बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध, साँझ ६ बजेदेखि ७ बजेसम्...

कपको उपाधि नाम्बिनलाई

माङसेबुङ(इलाम)। किरात सहिद कृतिमान एवाई स्मृति कप नाम्बिन लालिगुराँस युबा क्लब मझुवाले हात पारेको छ । आत्मा पवित्र हक्चात यक्चुमले आयोजना गरेको कपको फाइनलमा मझुवाले खानिटार क्लबलाई १-० गोल अन्तरले पराजित गरी उपाधि रक्षा गरेको हो । कपको उत्कृष्ट खेलाडी प्रदिप राई, उत्कृष्ट डिफेन्डर दिलहाङ लिम्बु, किपर भिष्म लिम्बु...

प्रदेश सरकारमा माओवादी केन्द्रबाट को को मन्त्री बन्ने ?

विराटनगर । अन्ततः नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ । बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निणर्य गरेको हो । बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इञ्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र ...

सभामुखमा गौतम निर्विरोध निर्वाचित

बिराटनगर । प्रदेश १ सभामुखमा लिखु गाउँपालिका–८ घर भइ ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बाबुराम गौतम बिहीबार निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले सभामुखमा गौतमलाई निर्विरोध निर्वाचित भएको प्रदेशसभामा घोषणा गरे । ४९ वर्षका माओवादी केन्द्रका सासद गौतमलाई प्रदेशसभामा ए...

बालबालिकामा निमोनिया: लक्षण र रोकथाममा उपायहरु

डा राजकुमार विक चिसो महिना सुरु भएसँगै बालबालिकामा देखिने एक प्रमुख समस्या निमोनिया पनि हो। केही दि अघि सिन्धुली जिल्ला अस्पतालबाट टाढा रहेको स्वास्थ्य संस्थामा एक ५ वर्षिय बालकलाई ५-७ दिनदेखि खोकी र ज्वरो आएको र बिगत २ दिनदेखि अचानक पेटको दाहिने कोखाको माथिल्लो र तल्लो भाग दुवै दुखेको रहेछ र रगत जाँच गरि हेर्दा सेता ...

आज प्रदेश सभामुखको निर्वाचन, सभामुख गौतम बन्ने निश्चित

विराटनगर । आज विहिबार ११ वजे १ नम्बर प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यक्रम तय गरेको छ । प्रदेश १ सभामुख पदमा एकल उम्मेदवारी परेको माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुने भएको हो । संविधानको १८२ तथा प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ७ बमोजिम ...

पृथ्वीनारायणको बिरोध गर्ने आङकाजी छुटे

काठमाडौ । नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव आङकाजि शेर्पा र रोज मोक्तान बुधबार साझ छुटेका छन । रास्ट्रीय विभूति पृथ्वीनारायण शाहको विरोध गर्दा प्रहरीले गौसलाबाट आज बिहान् १०:३० बजे पक्राउ गरेको थियो। गौसला सडकमै सयौ प्रहरीले शेर्पाको गाडीलाई घेरा हाली पक्राउ गरेको थियो । गौशाला पुलिस स्टेशनमा हिरासतमा राखेका...

अनुभवी मुख्यमन्त्री यादब को हुन्?

जनकपुर । मदेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादब को हुन् ? बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री पदमा नियुक्त गरैसँगै कतुहुलता जाग्नु स्वभाविककै हो । जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता हुन्, सरोजकुमार यादव । उनलाई सत्तारूढ गठबन्धन र स्वतन्त्र एकसमेत गरी ६३ सांसदको समर्थन छ । सत्तार...

संविधान संशोधन गर्न जरुरी छः मन्त्री लिम्बु

विराटनगर । जनता समाजवादी पार्टी नेपालकी राजनीति समिति सदस्य निर्मला लिम्बूले सबैको अपनत्व हुने संविधान आवश्यक भएकोले संविधान संशोधन गर्न जरूरी रहेको बताएकी छिन् । प्रदेश १ प्रदेशसभाको मंगलबार बसेको दोस्रो बैठकमा प्रदेश सभा सदस्य समेत रहेकी विना विभागीय मन्त्री लिम्बुले सो कुरा बताएकी हुन् । संघीयतालाई अझै बलियो बनाउ...

प्रधानमन्त्री दाहालले के सम्बोधन गरे?(भाषणको पूर्ण पाठसहित)

सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षक...