भागीरथ माविमा मूल प्रवेशद्वारको शिलान्यास

शनिश्चरे(मोरङ )। भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे-४ मा आकर्षक नयाँ मूल प्रवेशद्वार निर्माण हुने भएको छ। विद्यालयका पूर्व विद्यार्थी विष्णुकुमार सुब्बा लिम्बू र उहाँकी धर्मपत्नी भूमिका राई सुब्बाको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको शिलान्यास गरिएको हो । प्रवेशद्वारको शिलान्यास पथरी शनिश्चरे नगरपालिका–४ क...

१० जना फरार प्रतिबादीहरु पक्राउ

विराटनगर । झापा, मोरङ र ताप्लेजुङबाट बिभिन्न मुद्दाका १० जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २९ गते झापाबाट २ जना, मोरङबाट ६ जना, र ताप्ले...

रास्वपाको केन्द्रीय सदस्य हुँ भन्ने….

हल्दिबारी(झापा) । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य हु भन्दै आफ्नो परिचय दिई विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने फन्दामा परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छ...

विश्व आत्महत्या रोकथाम दिवस २०२६ मनाइयो

पथरी । `आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ: दृष्टिकोण बदलौँ´ भन्ने सन्देशका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२६ को अवसरमा पथरी शनिश्चरे नगरपालिकामा सचेतना तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। नगर उपप्रमुख देबीमाया काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, कर्मच...

सिर्जना बाल क्लबद्वारा  बिपत पीडितका लागि सहयोग 

पथरी । रसुवा,धादिङ र नुवाकोट जिल्लामा आएको बिनाशकारी बाढी तथा पहिरो पीडितहरूको लागि सिर्जना बाल क्लबले सहयोग गरेको छ । चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय,पथरीशनिश्चरे-७, मोरङ्गमा रहेको सृजना बाल क्लबले आज सहयोग गरेको हो । विद्यार्थी भाइबहिनीहरूले आफूले खाजा खाने पैसालाई नखाईकन, बचाएर मानवीय सहयोग स्वरुप  पाँच हजार ए...

खाजा खर्च कटाएर भागीरथ माविका विद्यार्थीले बाढीपीडितलाई सहयोग

शनिश्चरे (पथरी, मोरङ)। भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे–४, मोरङमा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितका लागि रु. १३ हजार ६ सय ४५ सहयोग गरेका छन् । विद्यार्थीहरूले आफ्नो ससाना व्यक्तिगत खाजा खर्चबाट रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्...

संचालनमा आयो, तिम्मा सायाचुङ खाजा घर

पथरी । हरियाली सामुदायिक वन समूह पथरी शनिश्चरे-२ परिसरमा नेपाल आकृतिको पोखरी नजिकै ‘तिम्मा सायाचुङ खाजा घर’ सोमबारदेखि सञ्चालनमा आएको छ। स्थानीय व्यवसायी सञ्जय राई र अस्मिता राईले सञ्चालनमा ल्याएको खाजा घरको स्थानीय  समाजसेवी बाबुराम राई र पत्रकार अर्जुन जम्नेली राईले रिबन काटेर उद्घाटन गरेका छन् । खाजा घरमा अन्य...

आग्रगामी मोर्चा प्रदेश समन्वय समिति गठन

पथरी । सुनसरीको इटहरीमा आग्रगामी मोर्चाले कोशी प्रदेशस्तरीय समन्वय समिति गठन गरेको छ। सोमबार आयोजित कार्यक्रमबाट प्रदेश नं. १ (कोशी प्रदेश) का लागि १५ सदस्यीय प्रदेश समन्वय समिति घोषणा गरिएको हो। रणेन्द्र थिमहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य ...

तीन थान भरुवा बन्दुकसहित हतियारजन्य सामग्री बरामद

मिक्लाजुङ । प्रहरीले वेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका तीन थान भरुवा बन्दुकसहित विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ भदौ १४ गते साँझ करिब ५ः३० बजे मोरङको मिक्लाजुङ गाउँपालिका–६, लालमारी श्रीलङ्का टोलबाट ती सामाग्री बरामद गरिएको हो । भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने सामग्री...

विज्ञापन कटौतीको निर्णय फिर्ता गर: प्रेस चौतारी

पथरी । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा भदौ ५ गते स्वीकृत ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत मोफसलबाट प्रकाशित पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा आधा कटौती गरिएको विषयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यान...