प्रभावकारी भाषण तथा उद्घोषण कला सुरु

पथरी । शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले प्रभावकारी तथा उद्घोषण कला तालिम सुरु गरेको छ। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले व्यानर पढेर उद्घाटन गर्दै अहिले समाजमा महिलाहरुले तालिमकै कारण राम्रो प्रगति गरिरहेकोमा खुशी व्यक्त गरे । वनका अध्यक्ष कुलमणि गुरुङको अध्यक्षतामा भएको कार्यक...

शिक्षासँग सीप कार्यक्रम’  सञ्चालन गर्ने

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘शिक्षासँग सिप’ कार्यक्रम सुरुवात गर्ने भएको छ । विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै दिने भन्दा केही व्यवहारिक तथा जीवनपयोगी सीपमूलक ज्ञान दिनको लागि वडाले चालू आर्थिक वर्षमा वडाको बजेटबाट ‘शिक्षासँग सिप’ कार्यक्रम सुरुवात गर्ने वडा अध्यक्ष नवीन कार्कीले बताएका छन् । पहि...

डेंगु रोग सम्वन्धी कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चर वडा नं. १ ले डेंगु रोग नियन्त्रण  विषयमा अन्तरक्रिया आज कार्यक्रम गरेको छ । अन्तरक्रिया पश्चात आगामी साउन १८ गते शुक्ररबार विहान ७ बजे गोरखा डिपार्टमेन्ट अगाडि भेला भई सर्च एण्ड डिस्ट्रोयको अभियान सुरु गरिने वडा अध्यक्ष भीम राईले जानकारी दिए। सो अन्तरक्रिया कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्...

शशिप्रभा स्मृति पुरस्कारका १० श्रेष्ठ पुस्तक सार्वजनिक

सिलगढी । सन् 2022 देखि हाम्रो किताब घरले प्रदान गर्दै आइरहेको शशिप्रभा स्मृति पुरस्कारको लागि दस श्रेष्ठ पुस्तक सार्वजनिक गरेको छ। प्रथम चरणको ज्युरीहरूको छनौट अनुरुप हाम्रो किताब घरले 'टप टेन' किताबहरू सार्वजनिक गरेको हो। पूजा आचार्यको अनुवाद 'यहाँ एउटा जङ्गल थियो', डा. वीणा हाङ्खिमको समालोचना 'शरद छेत्रीका खण्डकाव...

संक्रमण देखिएपछि सचेतना तथा लार्भा खोज र नष्ट अभियान

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ ले ‘सचेतना तथा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । सृजना चौक देउरालीमा १ जनालाई डेंगी संक्रमण देखिएपछि अभियान सञ्चालन गरेको हो । मंगलवार वडामा डेंगी देखिएपछि वडाबासीलाई डेंगी संक्रमणबाट बच्न जनप्रतिनिधि र नगर अस्पताल स्वास्थ्यकर्मीहरुबाट सो अभियान सञ्चालन ग...

लागुऔषध सहित ९ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानबाट हिजो प्रहरी टोलीले लागुऔषध सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ बर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० बर्षीय असिम माझी, मोरङ रंगेली भई हाल सुन्दरहरैचा नगरपालिका ९ आदर्शचोक बस्न...

पशु स्वास्थ्यकर्मीहरुसँग छलफल: कृत्रिम गर्भाधान शुल्क रु. ४ सय लिने निर्णय

पथरी । पशुपंक्षी तथा मत्य विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले नगरका निजी पशु स्वास्थ्यकर्मीहरुसँग विभिन्न विषयमा छलफल गरेको छ । आज नगरपालिकामा भएको छलफलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राईको उपस्थितिमा भएको छलफलमा दुई वटा निर्णयहरू गरेको छ । नगरमा कृत्रिम गर्भ...

कृषकको सिचाई मोटरको महशुल वडा कार्यालयले तिर्ने

सखुवारा । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का कृषकहरुले  सिंचाइ मोटर सञ्चालन गरे वापत बिजुलीको बिल तिरिरहनु भएको छ ? छ भने अब विद्युत महशुल भुक्तानी गर्नुपर्दैन । पथरी शनिश्चरे वडा नं ८ ले सिंचाई मोटरको बिजुलीको बिलमा अनुदान दिने भएको छ । वडा भित्र रहेको सिंचाइ पैनी नलाग्ने प्रकृतिको जग्गामा नजिकका खोलाबाट प...

आँखा शिविरबाट १ सय ४७ लाभान्वित

पथरी । दुर्गा मावि पथरी शनिश्चरे ७ मा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधक सहयोगमा दुर्गा मा अध्ययनरत १ सय ४७ जना विद्यार्थीहरुको आँखा चेक गरिएको थियो । शुक्रबार लायन्स क्लव, पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्...

पथरीका तामाङसहित ४ जना पक्राउ

बिराटनगर । मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको छ । धनकुटा नगरपालिका-६ बाट मोरङ्ग पथरी शनिश्चरेका २१ बर्षीय मिलन तामाङलाई स्प्रासरेस्ट र ट्रामानिल १०२ ट्याव्लेट, गाँजा १०० ग्राम सहित नियन्त्रणमा लिएको छ । हिजो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर...