विशाल वनमा वृक्षरोपण कार्यक्रम

हसन्दह । विशाल सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे- ६ ले वृक्षरोपण गरेको छ । आज १० प्रजातिका विरुवाहरु रोपिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले विरुवा रोेपेर उक्त वृक्षरोपण कार्यक्रमको उद्घाटन गरे । नगर उप–प्रमुख देविमाया काफ्ले, वडाअध्यक्ष कृष्णबहादुर बस्नेत, सामुदायिक वन उपभोक्ता महा...

नि:शुल्क आँखा शिविर सुरु

मोरङ् । दुर्गा मा.वि. पथरी शनिश्चरे ७ मा नि:शुल्क आँखा शिविर सुरु भएको छ। लायन्स क्लव पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरी शनिश्चरे र लियो पथरीले आयोजना गरेको शिविर सुचारु भएको हो । विद्यार्थी तथा अभिभावकहरुको आँखा चेक गर्ने र आवश्यक चस्मा वितरण गर्ने कार्यक्रम छ ।...

‘रिटिङ रिटिङ . . . ‘ गीतका लोक गायक एलपी जोशी रहेनन्

पथरी । दमक १ फाल्गुनन्द चोक झापा निवासी लोकगायक लक्ष्मीप्रसाद (एलपी) जोशीको बिहिबार साझ निधन भएको छ । केही समययता शारीरिक रूपमा कमजोर बन्दै जानू भएका जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो । पछिल्लोपटक साउन ६ गते  सुरभि कला केन्द्र दमकद्वारा सम्मानीत जोशीको ६६ वर्ष अघि रेकर्ड भएको 'रिटिङ रिटिङ . . . ' लगायत गीत चर्चित...

एकै दिनमा करेन्ट लागेर ३ जनाको मृत्यु

विरानटगर । उदयपुर र झापाको ३ छुट्टा छुट्टै स्थानमा करेन्ट लाग्दा हिजो ३ जनाले ज्यान गुमाएका छन् । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-६ ओदालेका २६ बर्षीय राजीव कुमार मगर आफ्नै धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घरमा पंखा जोड्ने क्रममा करेन्ट लागि घाईते भएका पाँचथर घर भई झापाको मे...

केचनामा पनि प्रहरी चौकी स्थापना 

मोरङ । “प्रहरी इकाईहरूको स्थापना, स्तरवृद्धि तथा जनशक्ति व्यवस्थापन सम्बन्धी आधार तथा मापदण्ड २०७०” बमोजिम स्वीकृत भई प्रहरी कार्यालय स्थापना गरिएको छ । जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. १ शुक्रबारे, केचनामा साउन ९ गते अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । सुनवर्षी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिर बहादु...

डा . रजक को सहयोगमा अपाङ्गता पत्र वितरण तथा परामर्श

पथरी । महिला तथा बालबालिका शाखा पथरी शनिश्चरे नगरपालिकले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण गरेको छ । आज डा. ओमशॉित रजकको सहयोगमा शाखाले हस्पिटलको रिपोर्ट हेरी परिचय–पत्र वितरण तथा परामर्श प्रदान गरेको हो । सो कार्यक्रममा कार्यपालिका सदस्य अन्जना दर्जी, सृजना भट्टराई, मनिता थापा लगायतको उपस्थितिमा परिचय पत्र वितरण त...

‘सरकारले कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या समाधान गर्नुपर्छ’

पथरी । कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सरकारले सामधान गर्नुपर्ने बताएका छन् । आज पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा समस्या समाधानका बारेमा जनप्रतिनिधि ...

डेंगु रोकथाम सम्वन्धी अन्तरक्रिया कार्यक्रम

पथरी । पालिकास्तरीय डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्वन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गरिब तथा सीमान्तकृत समुदायको स्वास्थ क्षेत्रमा कार्यरत विश्वास परियोजना र सहारा नेपालको सहयोगमा पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित अन्तरक्रियामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्वन्...

मोटरसाईकल सहित युवा पक्राउ

झापा । जिल्लाको अर्जुनधारा नगरपालिका-४ का २६ बर्षीय अमिर दनुवार चोरीको मोटरसाईकल सहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा-४ भाङबारी स्थितमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक...

डुबेर २ जना बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र मोरङ मा खोलामा डुबेर २ जना बाल बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का बिष्णु परियारको ७ बर्षीया छोरी बिबिशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो । मोरङको सुनवर्षी नगरपालिका-७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवको ९ बर्षीय छोरा अम...